२०८१ चैत्र ११,साेमबार
Advertisement
आशिष आचार्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्ध ध्रुव कुमार उप्रेती डिल्ली बजार स्थित कारागार चलान भएका छन् ।
अदालतबाट भ्रष्टाचारी प्रमाणित उनले २ कराेड ५५ लाख १६ हजार ४८३ रुपैयाँ भ्रष्टाचार गरेकाे ले साे रकम असुल उपर गरि ६ महिना जेल राख्ने फैसला कार्यन्वयनका लागि उनलाई जेल पठइएकाे हाे ।
उनलाई आजै सिआईबि टाेलि महानगरपालिका काठमाडौंले बनस्थलीबाट पक्राउ गरि कारागार पुर्याएकाे हाे ।


