×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

प्रेस चाैतारी चितवनले शुरुगरेकाे `पत्रकार सुत्केरी पाेषण´ कार्यक्रमले राष्ट्रव्यापी महत्त्व राख्छ- पत्रकार कृष्ण खनाल

२०८१ माघ १४,साेमबार

Advertisement

आशिष आचार्य

प्रेस चाैतारी नेपाल चितवनले शुरुगरेकाे`पत्रकार सुत्केरी पाेषण कार्यक्रम´काे राष्ट्रव्यापी सकरात्मक प्रभाव पर्ने नेपाल पत्रकार महासँघ बागमती प्रदेश पार्षद समेत रहेका पत्रकार कृष्ण खनालले बताएका छन् ।

`प्रेस चाैतारी नेपाल चितवनले  सुत्केरी हुनुभएका  पत्रकारहरु प्रति पत्रकारितासँगसँगै सामाजिक जिम्मेवारी पूरागर्नु भै सन्तानकाे जन्मदिने महत्त्वपूर्ण कार्यकाे अवसरमा नवजात शिशु तथा आमाबाबुलाई बधाई दिदै पत्रकार कल्याण काेष मार्फत सहयाेग गर्ने जुन कार्यविधि पास गर्नुभयाे याे उच्चकाेटीकाे कदम हाे ´ खनालले भने ।

प्रेस चाैतारी बागमती प्रदेशका सदस्य समेत रहेका खनालले भने -यस्ताे रचनात्मक कार्यकाे बागमती प्रदेश तथा सिङ्गो प्रेस चाैतारी परिवार चितवनकाे याे निर्णयकाे प्रशँसा गर्दै देशभरका पत्रकार साथीहरूलाई सकरात्मक निर्णयकाे सिकाेगर्न समेत आव्हान गर्दछ ।

आफु लैङ्गिक तथा महिलाबादी आन्दाेलन मूल विषयकाे समाजशास्त्रकाे विद्यार्थी भएकाे स्मण गर्दै पत्रकार खनालले भने `एउटी नारी कसरी र कस्ता समस्या र बाधाविराेध, घरपरिवारकाे चाैघेराे छिचाेल्दै समाजका गतिविधिमा सम्लग्न हुन सम्भव तुल्याउँछन् भन्ने विषय समाजले समेत आकलन गरिनसकेकाे विषय हाे भने पत्रकारिता जस्ताे विषयमा कलम चलाउन महिला वर्गले कसरी समय व्यवस्थापन गर्न र याे कठिन पेशामा पइला चाल्न सम्भव पार्छन् त्याे महत्त्वपूर्ण अध्ययनकाे पाटाे हाे ।  जुनसुकै प्रकार र प्रकृयाबाट भएपनि नारी प्रति सम्मना, प्रतिभाकाे कदर र अनुकूल वातावरणकाे सृजना गर्नु विश्व समुदायको आवस्यकता हाे । नेपालकाे अपरिहार्यता हाे । महिला लक्षित यस कार्यक्रम प्रशँसा याेग्य छ।यसले सँगठन सँगसँगै छ भन्ने विश्वास दिलाउँछ। ´ चितवन चाैतारीकाे याे निर्णयले देशभर सकरात्मक सन्देश प्रवाहगर्ने उनकाे ठहर छ ।

चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले याे अभियान  पत्रकारप्रतिकाे सम्मानका लागि ल्याईएकाे बताउँदै आउने दिनका यस अभियानलाई वृद्धि गरिने बताएका छन् । `यस कार्यक्रम अन्तर्गत पत्रकार साथीहरू महिला वा पुरुष जाे सुकै भएपनि वहाँहरुकाे सन्तान जन्म भएकाे अवसरमा बधाई सहित सहयाेग गरिने छ । आमा वा बुबा मध्य एकजना पत्रकार भै नवजात बालकको जन्मभएमा याे कार्यक्रमले सहयाेग उपलब्ध गराउने अध्यक्ष पण्डितले बताएका छन् ।

प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज प्रतिमा सिलवालले समेत चितवन चाैतारीकाे याे निर्णयले सर्वाधिक महत्त्व राख्ने बताएकी छन् । चितवन चाैतारीले ठूल्ठूला धनराशिका थुप्रै पुरस्कारकाे स्थापना गरेपनि प्रेस चाैतारी चितवनले पत्रकार कल्याण काेष मार्फत सहयाेग गरिने पत्रकार सुत्केरी पाेषण कार्यक्रमकाे महत्त्वपूर्ण र महिमा उचाे रहेकाे बताएकी छन् ।

प्रेस चाैतारी नेपालका सदस्यहरुले आफ्नाे जन्मदिन तथा अन्य उत्सवकाे अवसरमा सहयाेग गरि खडा गरिएकाे याे काेषले कार्यविधि बनाएर प्रेस, चाैतारीका सदस्य सहयोगी तथा शुभचिन्तकहरुका बीच लागुहुने छ ।

सोमबार, माघ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.