×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

बामदेव गाैतमलाई पार्टी राेज्नै सकस

२०८१ पुस २८, आइतबार

Advertisement

कृष्ण खनाल

नेकपा छुट्टिएपछि आफुपनि छुट्टिएका बामदेव गाैतमलाई आफू कुन पार्टीमा जाने अझै पत्ताे छैन ।

नेपालका कम्युनिस्टहरुलाई दह्रो र बलियाे नबनाएसम्म आफू नथाक्ने बताएका उनकाे नेकपा एकता अभियान भने यतिखेर नेकपा समाजवादीमा रुपान्तरण हुने हल्लामा बक्र परेकाे छ ।

आफु जस्तै राजनीति पनि हक्कि भएरै बढ्छ भन्नेमा असफल भएका उनीलाई सत्ताकाे थलाेले  जनताबाट अनुमाेदन हुन भने चुकि रहेका छन् ।

गणतन्त्र ल्याउन भुमिका खेलेकाे बताए पनि गणतन्त्र भित्र भने मतद्वारा सधै पछारिएपनि सत्ता प्राप्तिमा भने हारले उनलाई राेकेन र हार्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री पड्काए । अहिले पनि राष्ट्रिय सभामै छन् ।

यदि माधव नेपालले सँगठन प्रमुख बनाईदिएकाे भए सायद उनकने एकता अभियानले माधव नेपालकाे झाेला बाेकिरहेकाे हुने थियाे । विषय बक्र परेपछि उनकाे अभियानले एमालेकाे फेराे कि माओवादीकाे भन्नेमा अलमल छ ।

यसाे त प्रचण्डसँग १० बर्षे कालमै गतिलाे चाेचाेमाेचाे बढाएकाे भनेपनि गएकाे चुनावमा टिकट दिन नपत्याएपछि उनी प्रचण्डसँग पूरै लम्पसारीने मुढमा देखिदैनन।

आफुले पसिना बगाएको एमालेमा पनि आफुपनि भिम रावलकाे हविगतमा पाे पुगिन्छ कि भन्नेमा डराएका छन् । जतिसुकै डराएपनि कुनै एकमा नछिर्ने हाे भने साथी मात्रै नभै मलामी समेत घट्ने पत्ताे पाएका बामदेवले शनिबारकाे अभियान बैठकले आफ्नै नेतृत्वको ६ सदस्य वार्ता कमिटीले कुन दलमा छिर्ने भन्ने बाटाे खाेजि गर्ने भन्नेमा पुगेकाे छ । बाटाे खाेज अभियानमा आफुसँगै उपाध्यक्षहरु महेन्द्र अर्याल र डिल्लीराज भट्टराई , महासचिव डीबी कार्की ,सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लाेकनाथ धमलालाई सँग दल खाेज्न हिडाउने भएका छन् ।

अब तिनवटै पार्टीसँग बार्ता गर्ने बाटाे खुलेकाे भनिएपनि एमालेले आफुलाई स्वागतकाे पहिलो प्रस्ताव राखाेस् भन्नेमा बामदेवकाे टाेलीकाे प्रथम दृष्टि रहेकाे देखिनु वान्छनिए छ ।

आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.