२०८१ मङ्सिर ४,मँगलबार
Advertisement
काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट सीआईबीकाे टाेलीले पक्राउ गरेकाे हाे ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा लगाएतका माथि भ्रमपूर्ण प्रचार गरेकाेआराेप उनीमाथि रहेकाे छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मेडिकल व्यवसायी प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ ।
तस्बिर : फाइल


