×
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

चर्चित अभिनेता नाना पाटेकरको निधन

झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय समाचार

  • १. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • २. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ३. झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ४. एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

  • ५. चर्चित अभिनेता नाना पाटेकरको निधन

चर्चित अभिनेता नाना पाटेकरको निधन

२२ आश्विन २०८३, बिहिबार

Advertisement

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करले उनको निधनको पुष्टि गरेका छन् । हृदयघात भएपछि चिकित्सकले ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरेका थिए । तर, सीपीआरका क्रममा उनको मुटुको विद्युतीय गतिविधि (असिस्टोल) फर्कन सकेन ।

पाटेकरको मृत्युको मेडिकल–लिगल प्रक्रिया (एमएलसी) पूरा भइसकेको र पोस्टमार्टम गर्नुपर्ने चिकित्सकले बताएका छन् । सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा आफ्नो अलग पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ ।

पछिल्लो समय पनि उनी चलचित्रमा सक्रिय थिए । उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखलगायतको अभिनय रहेको ‘हाउसफुल ५’ मा देखिएका थिए । त्यस्तै, विशाल भारद्वाज निर्देशित ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै उनले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए। अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’मा पनि उनको विशेष उपस्थिति रहेको थियो । एएनआई

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´
एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

लोकप्रिय

  • १.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • २.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ३.
    झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ४.
    एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

  • ५.
    चर्चित अभिनेता नाना पाटेकरको निधन

भर्खरै

  • १.
    चर्चित अभिनेता नाना पाटेकरको निधन

  • २.
    झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ३.
    एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

  • ४.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ५.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ६.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ७.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ८.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.