×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • १०. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

२०८३ असाेज १८ आइतबार

Advertisement

सुलभ बन्धु पाेखरेल

​श्रीखबर, माडी।“संस्कृति, पुस्तान्तरण अभियान” भन्ने मूल उद्देश्यका साथ माडी युवा भजन समितिले सञ्चालन गरेको भजन-कीर्तन अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ।

२०८३ साल साउन १६ गते बरुवाबाट सुरु भएको उक्त अभियानको सातौँ तथा अन्तिम भजन शृङ्खला असोज १७ गते देवेन्द्रपुरमा सम्पन्न भएको हो।

​मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षण गर्दै यसलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानअन्तर्गत माडीका विभिन्न स्थानहरूमा भजन-कीर्तन कार्यक्रम आयोजना गरिएको थियो। अग्रज पुस्ताको ज्ञान र अनुभवलाई युवा पुस्ताको ऊर्जा र नयाँ सोचसँग जोड्दै सांस्कृतिक जागरण ल्याउने प्रयास गरिएको समितिले जनाएको छ।

​आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिँदै माडीका विभिन्न मठ-मन्दिर, धाम तथा शक्तिपीठहरूमा भजन-कीर्तन सञ्चालन गर्ने र साना भाइबहिनीहरूलाई समेत जोड्दै लैजाने योजना समितिको रहेको छ। ​आय-व्यय पारदर्शी रूपमा सार्वजनिक ​अभियानको पहिलो चरण पूरा भएसँगै समितिले कुल आय-व्यय विवरण पनि पारदर्शी रूपमा सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार कुल आम्दानी रु. ८०,१२५ भएकोमा रु. ४१,४०५ खर्च भई रु. ३८,७२० रकम बचत भएको छ।

​आम्दानीको विवरण:

​किर्तनपुर: रु. ३७,३६० ​देवेन्द्रपुर: रु. १५,२३० ​खर्कट्टा: रु. १०,९०५ ​कल्याणपुर: रु. ७,३१० ​कृष्णनगर: रु. ५,२७० ​बसन्तपुर: रु. ४,०५० ​जम्मा आम्दानी: रु. ८०,१२५ ​

खर्चको विवरण: ​प्रधानमन्त्री राहत कोषमा सहयोग: रु. १५,५५५ ​खर्कट्टा (कार्यक्रम खर्च): रु. ४,३०० ​देवेन्द्रपुर (कार्यक्रम खर्च): रु. ४,३०० ​किर्तनपुर (कार्यक्रम खर्च): रु. ३,५०० ​मादल खरिद: रु. ३,५०० ​स्वयंसेवक ज्याकेट: रु. ३,३५० ​कृष्णनगर (कार्यक्रम खर्च): रु. २,८०० ​असोज १६ गतेको बैठकमा फलफूल खर्च: रु. २,१०० ​कल्याणपुर (कार्यक्रम खर्च): रु. १,००० ​बरुवा (कार्यक्रम खर्च): रु. ५०० ​बसन्तपुर (कार्यक्रम खर्च): रु. ५००

​जम्मा खर्च: रु. ४१,४०५ ​खुद बचत रकम: रु. ३८,७२० ​

पहिलो चरणको शृङ्खला औपचारिक रूपमा समापन भए तापनि “संस्कृति, पुस्तान्तरण अभियान” निरन्तर अगाडि बढ्ने समितिले स्पष्ट पारेको छ।

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.