×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

गैंडाकोट महोत्सवले रच्यो आर्थिक सफलता : २० करोडभन्दा बढीको कारोबार, दुई लाख दर्शकको सहभागिता

२०८२ माघ १०, शनिबार

Advertisement

श्रीखबर/ नवलपुरको गैंडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो ‘गैंडाकोट महोत्सव २०८२’ आर्थिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनको दृष्टिले ऐतिहासिक रूपमा सफल भएको आयाेजकले जनाएको छ ।

पुस २५ देखि सञ्चालन भएको महोत्सव शनिबार भव्य रूपमा सम्पन्न हुँदै गर्दा करिब दुई लाख दर्शकले अवलोकन गरेका छन् भने २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेका अनुसार महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायिक वातावरण सुदृढ गर्न उल्लेखनीय योगदान दिएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल संयोजक छवि कँडेलले महोत्सवले जिल्लामा उत्पादन भएका कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । “स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने प्रभावकारी माध्यम बनेको छ,” उनले भने ।

महोत्सवमा कृषि उत्पादनको निःशुल्क प्रवर्द्धनसहित अटोमोबाइल, रेष्टुराँ, घरायसी तथा उपभोग्य वस्तु गरी करिब २५० स्टल राखिएको संघका अध्यक्ष तथा महोत्सव संरक्षक दीपक सापकोटाले जानकारी दिए । यसले स्थानीय व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्नुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुर्‍याएको उनले बताए ।

सांस्कृतिक पक्षलाई समेत प्राथमिकता दिँदै महोत्सव अवधिभर राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएको थियो, जसले स्थानीय कला, संस्कृति र मौलिक पहिचानको जगेर्ना तथा प्रवर्द्धनमा योगदान दिएको छ ।

महोत्सव समापन समारोहमा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट महोत्सवले नगर मात्र नभई समग्र जिल्लाको धार्मिक, पर्यटकीय र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । स्थानीयस्तरमा आयोजना हुने यस्ता महोत्सवले उत्पादन, रोजगारी र बजार विस्तारमा दीर्घकालीन प्रभाव पार्ने उनको भनाइ थियो ।

गैंडाकोट महोत्सव २०८२ ले स्थानीय उत्पादन, संस्कृति र अर्थतन्त्रलाई एकैसाथ उचाल्दै सफल आयोजनाको उदाहरण प्रस्तुत गरेको आयोजकको निष्कर्ष छ ।

आइतबार, माघ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.