२०८२ साउन ११,आइतबार
@ कृष्ण खनाल
`लेड्स टक´काे ९५ अैाँ श्रृङखलाकाे बहसमा उठ्याे `घुस नखाने कर्मचारी इमानदार कि गाैप्राणी´।
सरकारी कर्मचारीकाे रवाफिलाे जिवनशैली मात्रै नभएर उनका अगाडि सेवाग्राही रैती सरह हुने गरेकाे व्यवहारले नेपालका कर्मचारी साच्चै नै छुट्टै ग्रहबाट पाे आए कि भन्ने लाग्थ्याे कुनै बेला । अहिले पनि `घुसपैसा´ नतिरी काम हुँदैन भन्ने र हुँनै नदिनेकाे फेहरिस्त ठूलै छ।
अधिकाँश कर्मचारी घुस खादैनन् भन्ने स्थान भेटिदैन । कुराे प्रष्ट छ कि त पैसा खान्छ कि त समय खान्छन् घुस´। तलव बाहेक अरु आउँछ कि नाइ , शिक्षकलाई आउने भनेकाे शुद्ध तलव हाे,अरुकाे थाहा छैन भन्नुहुन्छ - निजामती सेवा छाेडेर शिक्षक सेवामा आउनु भएका शिक्षकहाेमनाथ न्याैपाने अर्थात सिलाएकाे झाेला भिरेर शिक्षक आन्दोलनमा` तिम्लाई कस्ले पढायाे – हामीजस्ता गुरुले, तिम्लाई कस्ले जितायाे हामी जस्ता गुरुले´- नारा लगाउने गुरु।, ´ ।

शिक्षककाे चाहिँ घुस भनेकै मिलाइ- मिलाइ बिदा बस्ने हाे । शहर बजारमा त्यस्ताे छिद्रे ढाेका कम छ । नेपालका ७० प्रतिशत स्कुल गाउँमा छन् । शिक्षक छन् , विद्यार्थी छैनन् । पालैपालो स्कुल गयाे पालैपालो पढायाे ।` समय घुस´ ।यस्ताे हाेइन भन्ने शिक्षककाेले इमानदारसँग म माथि अनुसन्धान हाेस् भन्ने आँट नगर्न सक्छन् ।

शहरमा विद्यार्थी पनि ´प्याक छ – ट्यूसन काेचिङ पनि´। आजसम्म कुनै शिक्षक पनि अतिरिक्त कमाइकाे कर तिरेका छैनन् । कताकति हाेलान््। अपवाद । डाक्टरले लाख कमाएर हजारकाे कर तिरे जस्तै । हैन हुँदै हाेइन भन्नेले १ दिन समय दिए भैहाल्छ, अध्ययन अनुसन्धान गर्न ।
कमाउँ नै पाइदैन कस्ले भन्न सक्छ, बस् चाेरबाटाेबाट कमाउनेहरुकाे रवाफिलाे शैली ।
लेड्स टकमा सहभागीले भने ` रवाफ देखाउन मर्डिङवाक गर्न समेत शहरीया बाटाे खाेज्छन् । कहाँ – कहाँ घुस चल्छ भन्दा पनि घुस नचल्ने ठाउँ कतै छ र भन्ने भयाे । मिलाएर हाेस् या दलाएर, गलाएर ।
घुस खान नस्कने वा नखाने कर्मचारी पनि छन् । घुस नखाने कर्मचारी इमानदार कि- गाैप्राणी ।
पहिलो नम्वरमै उपसचिव मा नाम निकाल्न सफल खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रवा सापकोटा भन्नुहुन्छ ` हामी इमानदार की गाैप्राणी ।
निजामती जागिरमा छिरेकाे ५- ७ वर्षमा त कायापलट नै गर्नु पर्छ ` धन र रवाफकाे ´ कि गाैप्राणी बन्न सक्नुपर्छ । इमानदार राष्ट्र सेवक हाेइन , विचरा गाैप्राणी । समय काेल्टिएकाे छ । सकेसम्म मालपोत, भन्सार, नापी जान नपरेहुन्थ्याे मा छन् आजकल कर्मचारी । अझ आफ्नाे पालामा राताे मसीले सही गर्नै नपराेस्मा छन् कर्मचारी ।सुविधाका कर्मचारीहरु समेत कहिलेकाहीं प्लेन चड्ने सपना देख्छन् ।
भिजिट भिसा भनेकाे त नफर्कने भिसा भै हाल्याे सरकारी पैसाम पढ्न जाने भिषा समेत उतैबस्ने चर्कटाे बनेकाे हजाराैँ घटना ताजै छन् । सरकारी कर्मचारीहुन क्रेज किन घट्दाेछ त लेट्स टककाे ९५ अैाँ श्रृङखलामा उठेकाे छ विषय। कि फसिन्छ भन्ने ठरले कि गाैप्राणी पाे हुइन्छ कि भन्ने डर । उपसचिव विष्णु प्रवा सापकोटा भन्नुहुन्छ हामी इमानदार कि – गाैप्राणी ´।


