२०८३ साउन २२, शुक्रबार
Advertisement
श्रीखबर/शिव कृष्ण जेनरल स्टाेरमा २५० रुपैयाँकाे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन जितेका छन्।
उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन्। बम्पर उपहार जितेका व्यक्तिले साउन ७ गते सामान किनेका थिए।
कञ्चनपुरको पुनर्वास नगरपालिकाकाे शिव कृष्ण जेनरल स्टाेरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।



