×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

कुलकै पहिलो विशेषज्ञ डाक्टरलाई चेपाङ बालबालिकामाझ भव्य अभिनन्दन

२०८३ जेष्ठ १३, बुधबार

Advertisement

श्रीखबर/चितवनको रत्ननगर–१० स्थित गामबेसी चेपाङ संरक्षण केन्द्र मंगलबार विशेष उत्साह र भावनाले भरिएको थियो। केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा समर्पित संस्थाले सँस्थापक अध्यक्ष कै कुलका पहिलो विशेषज्ञ चिकित्सक डा. कृष्णप्रसाद खनाललाई सम्मान तथा अभिनन्दन गर्दै प्रेरणादायी वातावरण सिर्जना गरेको छ।

चेपाङ बालबालिकाका लागि निर्मित आवासीय संरचनाहरूको अवलोकनपछि अतिथिहरू केन्द्रको प्रेक्षालयमा प्रवेश गर्दा त्यहाँ रहेका करिब १६० जना बालबालिकाले एकसाथ “स्वागत… स्वागत छ हाम्रा पाहुनाहरुलाई…” भन्दै गीतमार्फत आत्मीय स्वागत गरेका थिए। त्यसपछि केन्द्रका अध्यक्ष तथा ‘चेपाङ बा’का रूपमा परिचित केपी किरण शर्माले फूलमालासहित डा. खनाललाई स्वागत गर्दै “हाम्रो कुलबाट पहिलो एलोपेथिक विशेषज्ञ डाक्टर बन्न सफल डा. कृष्णप्रसाद खनाललाई हार्दिक अभिनन्दन” व्यक्त गरेपछि कार्यक्रम थप भावुक बनेको थियो।

गोरखा दर्बुङ मूलथलो भई हरि शर्मा खनालकाे कुलमा लक्ष्मण( चेतनाथ) खनाल तथा देवका भट्टराई खनालकाे काेखबाट २०४३ सालमा बर्दियाको मुनालबस्तीमा जन्मिएका डा. खनालले २०७१ सालमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस उत्तीर्ण गरेका थिए भने २०७९ सालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ (एमडी) उपाधि हासिल गरेका हुन्। हाल उनी बर्दियाको गुलरिया अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत छन्।

अभिनन्दनपछि मन्तव्य राख्दै डा. खनालले आफ्नै अभिभावक र कुल परिवारबाट प्राप्त सम्मान जीवनकै अविस्मरणीय क्षण भएको बताए। “आज म सम्मानित मात्र भएको छैन, सामाजिक उत्तरदायित्व झन् गहिरो रूपमा महसुस गरेको छु,” उनले भने, “जीवनमा मलाई पनि यी चेपाङ बालबालिकाको सेवामा केही योगदान गर्ने अवसर मिलोस् भन्ने चाहना छ।”

कार्यक्रममा विदेश ( भारत)मा गै अैापचारिक शिक्षा हासिलगर्ने कूलकै पहिलाे पण्डित स्वर्गीय माधवप्रसाद खनालकी धर्मपत्नी सुमित्रा खनाल,विदेश ( अमेरिका)मा स्थायी बसोबास अनुमति प्राप्त गर्ने कुलकै पहिलो व्यक्ति बद्री खनाल, खनाल सेवा समितिका निवर्तमान अध्यक्ष केदार खनाल, वर्तमान अध्यक्ष हरिकृष्ण खनाललगायतको उपस्थिति रहेको थियो

विगत १७ वर्षदेखि चितवन, गोरखा, धादिङ, मकवानपुरलगायत क्षेत्रका विपन्न चेपाङ बालबालिकालाई निःशुल्क आवासीय सुविधा र शिक्षासेवा प्रदान गर्दै आएको गामबेसी चेपाङ संरक्षण केन्द्रले सयौं बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

सामाजिक अभियानको केन्द्रमै कुलका पहिलो विशेषज्ञ डाक्टरलाई सम्मान गरिनु शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वको प्रेरणादायी संगम बनेको सहभागीहरूले बताएका छन्।

बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.