×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

नेपालीमा स्नातकोत्तर गरेका हरि सर अनुभवकै कारण भए उत्कृष्ट कृषि विज्ञ

२०८२ असार २८, शनिबार

Advertisement

@कृष्ण खनाल

चितवन। नेपालीमा स्नातकोत्तर हरि सर ( हरिप्रसाद अधिकारी ) का ४२ वर्ष – विद्यालय र क्याम्पसमा नेपालीका शब्द र विद्यार्थीका चाहमै समय बित्याे । नयाँ नयाँ खाेजखन्तरमा लागि रहने हरिसरलाई भाङ्ताे कामगर्न खुब मनपर्छ भन्थे गाउँले पनि ।

हुनपनि हरिसरकाेले ४०-४२ सालतिरै देखि कृषिमा आधारित भाङ्ताे सपना देख्नुभएकाे हाे । बुबा पण्डित, पुराेहित बाँकी सबैभाइ शिक्षक । काेहि विद्यालयका त काेहि क्याम्पसका । हरिसरकाे भाङ्ताे अनुसन्धान र सम्भावना देख्ने भित्री नजर ।

२०४२ सालतिर कुलाेका डिल र गराका आलीभरि अडिर र किम्बुकाे बिरुवा सार्ने अनि कलिलो पात टिप्दै रेशम किरालाई खुवाउने । स्याउँस्याउँ कीरा । नाङ्लाेमा पाल्ने अनि खाका बनाउने र रेशम बेच्ने । अनुभव मै सकियाे हरिसरकाे रेशम पालन ।

अर्काे भाङ्ताे राेज्नुभयाे हरिसरले साथीहरूसँग मिलेर । गलैंचा बुन्ने बेच्ने । अझ विदेशमै बेच्ने सपना। बाहुनकाे कुलमा कखुरै चै नपालेकाे भएहुन्थ्याे भन्ने बुबा घरमै । हरिसरलाई अर्काे भाउताेले छाेयाे । खेतका गरामा माटाे भर्ने अनि खाबाे गाडेर खाेर बनाउने र बाेइलर कुखुराे पाल्ने । धानखाने खेतमा पुरै कुखुराकाे खाेर । माविकाे तलव ल्यायाे खाेरका चल्लालाई दाना खन्यायाे । ऋणधन पनि शुरुभए हरिसरका ।यि सबै द्वन्द्व शुरु नहुँदैका समयका हरिसरका कृषि उद्यमी बन्ने भाउँताे काे लहडकाे रहर ।

त्यतिले मात्रै रहर नमेटिएका हरिसरले सरकारी शिक्षक छाेडेर आफैँ मालिक आफैँ नाेकर बन्ने स्वराेजगार व्यवसाय शुरु गर्नुभयाे ठूलै बाेर्डिङ स्कूल ।

अधिकारी साहिँला । हरि सर । साविक पिठुवाकाे खनालटाेल तिर छिर्ने बाटाे ३ नम्वर वडा । अहिले अधिकारी एग्राे फर्म जाने १४ वडा । त्यसै अधिकारी एग्राेफर्म जानेबाटाे भने हरिसरकाे भाउँताेले नभै वहाँकाे दिनरातकाे मेहनत , खटाइ र वस्तुनिष्ट अध्ययन अनुसन्धान र परिणामले बनेकाे हाे ।

जिन्दगीका सबै भाउँताेहरुलाई बर्तमानकाे उर्जा मान्नुहुने हरिसर अब नेपाली गुरुबाट अनुभव र जाँगरले खारिएका `अनुभवी ड्रागन खेती विशेषज्ञ तथा अर्गानिक खेतीपद्धतिका अगुवा लेखक ´ मा परिणत हुनुभएको छ।

`किसानकाे प्रयोगशाला नै माटाे हाे। माटाेले देखाउने परिणाम वैज्ञानिक प्रयोगशालाकाे परिणामभन्दा बढी वस्तुगत हुन्छ´ भन्नुहुने हरिसर अव सफल बागबानी उद्धमीबाट अनुभवसिद्ध विद्वान लेखकमा पड्काे मार्नुभएकाे छ ।

हालै वहाँले लेख्नुभएको `अर्गानिक तथा अर्गानिक उन्मुख खेती ´पुस्तकमा विशेषगरी अर्गानिक खेती किन र कसरी भन्ने बारेमा उल्लेख छ । आधुनिक खेति र रासायनिक मल प्रयाेगकाे नाममा कृषिभूमि मरुभूमिमा परिणत हुँदैगैरहेकाे बताउँदै हरिसरले निरन्तर प्रयास र प्रयाेगबाट प्राङ्गारिक, अर्गानिक खेती गर्न सम्भव हुने कृतिमा उल्लेख छ ।

यस कृति मार्फत हरि सरले माटाे बचाउने र पुनर्निर्माण गर्ने तरिका, बिरुवालाई आवस्यक पाेषणकाे परिपुरण, मित्रजिव सँरक्षणका,मलखाद बनाउने व्यवहारिक तरिकाका साथै विभिन्न खेतिपद्धतिकाे बारेमा सरल भाषामा प्रस्तुत गर्नुभएको छ।

लेखकले कृतिमार्फत नेपालका किसान र कृषिमा देखापरेका समस्या उल्लेख गर्दै समाधान पहिल्याउन काेशिस गर्नुभएको छ। हरि सरकाे एग्राेफर्ममा दैनिकजसाे स्वदेश र विदेशबाट कृषि तथा बागवानी सम्बन्धि अध्ययन, अनुसन्धान गर्न विद्यार्थी तथा विज्ञटाेलीहरु आउनेगरेकाे हरिसर बताउनुहुन्छ ।

सैयाैँ बिगाहामा केरा खेतीकाे अनुभवी हरि सरकाे एग्राेफर्ममा विभिन्न खाले कागती , ड्रागन फ्रुट,भुँईँकटहर,सितल चिनी लगाएतका व्यवसायीक खेती भैरहेकाे छ ।

शनिबार, असार २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.