×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

आमा हुँ, सहनैपर्याे- निर्मला न्याैपाने,वन रक्षक


२०८२ असार ४,बुधबार

Advertisement

© कृष्ण खनाल

‍चितवन । सात महिनामा अप्रेसन गरेर निकालेकाे छाेरी विनिशा ३ महिनाकी हुँदा निर्मला निराैला न्याैपानेकाे सुत्केरी बिदा सकियाे । तेरथुमबाट बिबाह गरेर मकवानपुरगढी – ५ धमिलेमा आउनुभएकी न्याैपानेलाई १२ वर्ष अगाडि छाेराे जिनिशलाई जन्माउँदा त्यति असजिलो भएन। तर छाेरी विनिशा नजन्माउँदै उनलाई पूरै वेडरेष्ट गर्नुपर्ने भयाे । बच्चा पाठेघरकाे माथिल्लो बीचभागमा बस्नुपर्नेमा एकातिर बसेछ । बच्चा बढ्दैजाँदा निर्मलालाई खपिखानु भएन । पूरै सुतेर आराम गर्नुपर्ने ।

आफ्नाे जागिर वन रक्षक। लाेग्ने नेपाल वन निगम शाखा कार्यालय चितवनमा करार/ ज्यालादारी कामदार । तलव पाएपनि नपाए पनि निर्मला त बेड रेष्ट गर्न सुत्केरी नहुँदै बिदा बसिन् । विचराे ज्यालादारी / करारकाे जागिरे बिष्णु न्याैपाने गर्भवती श्रीमतीलाई उठान – बसाउन , खाना पकाउन खुवाउन र छाेराे विनिश स्याहार्दैमा दिन गै गाे।

`पूरै रेष्ट गर्नुहुन्छ भने ७ महिनामा बच्चा निकाल्न मिल्छ नत्र कठिन छ डाक्टरले´भनेपछि विष्णुले श्रीमतीकाे सुसार गर्ने निर्णय त लिए उता दैनिके जागिरबाट भने हात नधाेई धर पाएनन् । निर्मलालाई जस्ताे समस्या ४-५ लाखमा एउटा महिलालाई पर्ने डाक्टरहरु।बताउँछन् । जेनतेन छाेरीलाई निकाले चितवनकाे एउटा प्राइभेट अस्पतालले ।

निर्मला हलुङ्गाे त भईन् खर्च र समस्या अनि पेट चिरेकाे शरीर । घर- माइती अलि टाढा छन् , आफ्नाे जागिर यता छ । सबैका आ- आफ्नै काम धन्दा छन्। सबै बेफुर्सदी भएपछि कति सहयोग माग्ने, काेसँग माग्ने । बेलाबखत ७९वर्षकी आमा आएर सहयाेग गर्नुभएकाे थियाे – भन्छिन् निर्मला। बिदा सकियाे। जाउँ सात महिनामा निकालेकाे छाेरी भर्खर ९८ दिनकाे भईन्। कि जागिरमा हाजिर कि राजिनामा हातमा । दुईजीउकी श्रीमती निर्मला हलुङ्गाे नहुँदै देखि स्याहारसुसार गरेका विष्णु भन्छन् ` श्रीमतीलाई ८९ दिनसम्म उठाउने सुताउने देखि खानपिन गर्नुपर्दा जागिर धान्न सकिएन,जागिर छाडेर आमा छाेरा र छाेरी हेर्नथालेँ । जागिर गएपनि ऋणधन साहूकर्जा नमिलाई भएन ।भएकाे जागिर गै हाे । अहिले आफैंले सानाेतिनाे स्वराेजगार पेशा शुरुगरेकाे छु´।श्रीमतीले बच्चा अफिसमै लगेर हेर्ने र जागिर धान्ने गरेकीले यसाे धन्दागर्न भ्याएकाे छु भन्छन्  बिष्णु।

सहयोगी हाकिम हुँदा सजिलाे हुँदाेरहेछ—

३ महिने छाेरी च्यापिन् र जागिर खाने काेठामा काेक्राे पुर्याइन् निर्मलाले । निर्मलाकाे जागिर शुरुभयाे। छाेरी काेक्राे तान्दै कलम चलाउने काम। निर्मला डिभिजन वन कार्यलयकाे नव रक्षक ।हाकिम डिएफओ थीरबहादुर कार्की सरले निर्मलालाई सहज हाेस् भनेर दर्ता चलानी फाँटमा सारिदिएकाले जागिर धान्न सहजभएकाे निर्मला बताउनुहुन्छ । नत्र जागिर नछाेडी सुखै थिएन ।

अहिले छाेरी ४ महिनाकी भइन् । निर्मला आफ्नाे हाकिम वन कार्यलय चितवनका प्रमुख डिएफओ प्रति आभारी रहेकाे बताउँछन् । `हाकिम सरले सहयोग नगर्नुभएकाे भए सायद मैले जागिर छाेडेर जानुपर्थ्याे हाेला ´एउटा हातले नानी हल्लाउने काेक्राेकाे डाेरी र अर्काे हातले दर्ता चलानी गर्ने कलम समाउँदै घाेरिइन् निर्मला। 

 

एउटा हातमा नानीकाे काेर्काेकाे डाेराे, अर्काे हातमा जागिरे कलम —-

`अरु कर्मचारी,साथी भाईकाे सहयाेग कस्ताे छ, कत्तिको अप्ठेरो भाछ कामगर्न ´ साेधनी गर्दा एकाएक टाेलाइन् निर्मला ।`के गर्ने पुगिसरी आकाे भए याे आपत गर्न के रहर थियाे र´ – पीडाका भावहरु पाेखिए निर्मलाका। `के गर्नु आमा भएपछि सबै सहनुपर्ने, जागिर छाेडाै के खाने । श्रीमान पनि वेराेजगार नै । जागिर धानाैँ देखिहाल्नु भा छ ´- निर्मला भन्छिन् । सहयोगी हाकिम र सहयोगी सरहरु भएकाेले जागिर धान्न सकेकाे हाे रे निर्मलाले । डिभिजन वन कार्यालय चितवनका प्रमुख थीरबहादुर कार्की – निर्मला न्याैपानेकाे समस्या प्रति आफ्नाे सहानुभूति र सहयाेग दुबै रहेकाे बताउनु हुन्छ ।`वहाँलाई सबै भन्दा सजिलाे दर्ता- चलानी फाँट हुने र बच्चालाई झलुङ्गाे राख्नपनि सजिलाे हुनेहुनाले दर्ता चलानी काे जिम्मेवारी दिइएको हाे´ कार्यालय प्रमुख कार्की ले बताउनुभयो ।

 

`जति दु: ख भएपनि आमा हुँ – सहनै पर्याे —

 

सबैकाे सहयोगले सहजै बनाएकाे छ भन्छिन् निर्मला । बुबाले भए यत्तिको कष्ट उठाउन हुन्नथ्यो हाेला आमाले त गर्नैपर्याे उनी भन्छिन् । देब्रेपारेर राखिएकाृ काेर्काेमा हाँसिरहेकी बिनिशा भने ४ महिनाकी भएपनि ठूली देखिएकीछन् ।

हँसिली ।आमाले सास्ती खाँदै जिल्ला वन कार्यालयकाे काेठाकाे कुनाबाट हुर्काएकी बालिका र दु: खमा सहयोग पुर्याउने कार्यलय प्रमुख देखि सबै सरहरुकाे गुन बाँचुन्जेल सम्झना हुने निर्मला भन्छिन् `कार्यलय प्रमुख विवेकी हुँदा कर्मचारीलाई सहज हुँदाे रहेछ , हाकिम सापप्रति आभारी छु।´- काेर्काे तान्दै निर्मलाले भनिन्।

( पत्रकार कृष्ण खनाल र वन रक्षक निर्मला न्याैपानेसँगकाे अन्तरङ्ग सम्वादमा आधारित )

बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.