×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

पेशागत मर्यादा र सँस्थागत विकासका लागि मेराे उम्मेदवारी हाे – डा. निमेश खनाल

२०८१ चैत्र २८, बिहीबार
यहि चैत ३० गते नेपाल भेटेरिनरी एसाेसियसन बागमती प्रदेशकाे नयाँ कार्यसमितिकाे निर्वाचन हुँदै छ ।निर्वाचनले आगामी दिनमा सँस्थाकाे कार्यभारका लागि अध्यक्ष सहित कार्यसमिति निर्वाचन गर्ने छ ।
आसन्न चुनावबाट अध्यक्ष पदमा निर्वाचित भै सँस्थागत रुपमा नेतृत्व लिने दाैरानमा रत्ननगर ३ शान्तिचाेक निवासी डा. निमेश खनाल अध्यक्षकाे उम्मेदवार हुनुहुन्छ ।
जन्मदैमा पाेल्ट्री व्यवसायीकाे परिवारमा जन्मनुभएका खनाल अनुभव र अध्ययनका हिसाबले काविल रहेकाे जानकारहरु बताउँछन् । सँस्थागत रुपमै भेरेरिनरी सम्वद्ध बाैद्धिक सँस्थाका विभिन्न फाेरममा जिम्मेवारी समाल्दै अनुभवी डा. निमेशसँग एसाेसिएसनकाे आसन्न निर्वाचनकाे सेराेफेराेमा रहि तपाईंको उम्मेदवार ी किन र केका लागि भन्ने विषयमा श्रीखवर अनलाइनका सम्पादक कृष्ण खनालले निर्वाचन केन्द्रित कुराकानी गर्नुभएको छ ।
प्रस्तुत छ पत्रकार कृष्ण खनाल र अध्यक्षका उम्मेदवार डा. निमेशसँग गरिएको वार्तालापकाे सम्पादित अँशः

# डा. निमेश, सर्वप्रथमत: भेटेरिनरी एसाेसिएसनकाे बागमती प्रदेशका लागि अध्यक्षकाे नेतृत्व समाल्न दिनुभएको उम्मेदवारी प्रति हार्दिक शुभकामना । याे सँस्था काे बारेमा आमनागरिकले बुझ्नेगरि केहि बताइदिनुस् न।

Advertisement
  • सर्वप्रथमत: भेटेरिनरी एसाेसिएसनकाे बागमती प्रदेशमा यहि ३० गते नेतृत्वका लागि हुनगैरहेकाे निर्वाचनकाे महत्त्वकाे चासाे व्यक्त गर्नुभएकोमा तपाईं र श्रीखवर प्रति म र सँस्थाकाे तर्फबाट आभारी छाैँ । अब रह्याे सँस्थाकाे कुरा । हाे, चैत ३० गते एसाेसिएसनकाे बागमती प्रदेशका लागि निर्वाचन हुँदैछ । बागमती प्रदेश भित्र रहि यस सँस्थामा आवद्ध हुनुभएका भेटेरिनरी विधाबाट याेग्यता पुगेका डाक्टर साथीहरू याे निर्वाचन प्रकृयामा सामेल हुनुहुने छ ।

याे सँस्था पेशागत मर्यादा, सदस्यहरुकाे अधिकार र कर्तव्यकाे बाेध र पेशा तथा व्यवसायिक जिन्दगी आईपर्ने समस्या र अवसरका बीच सदस्य र आम नागरिककाे हितमा काम गर्ने सँस्था हाे ।

# निर्वाचनमा अध्यक्ष भएर सँस्था हाँक्ने दाैडमा हुनुहुन्छ, किन अध्यक्ष बन्ने चाहना बढेकाे ?

  • ठिक ठाउँबाट छलफल चल्याे , धन्यवाद । याे सँस्थाकाे तीनबटा मुख्य भूमिका हुन्छ जस्ताे लाग्छ । एक त सँस्थाका सदस्य साथीहरूकाे सहभागीता, सँरक्षण, बृत्ति विकास नै हाे भने दाेश्राे कार्यक्षेत्रमा हामीले गर्ने क्रियाकलाप, व्यवहारबाट कसरी पेशा र व्यवसायलाई मर्यादित बनाउँद‌ै लैजाने भन्ने हाे । तेश्राे र महत्त्वपूर्ण जिम्मेवारी भनेकाे पेशालाई मर्यादित बनाउँदै सदस्य साथीहरूकाे हक र हितका लागि राज्यसँग समन्वय गर्ने नै मुख्य कार्य हाे यहि जिम्मेवारीलाई सदस्य र आम नागरिकको हितमा कार्य गर्न नै मेराे अध्यक्ष भएर सँस्थालाई सवल बनाउने उद्देश्य हाे ।

# अनि अरु प्रतिस्पर्धि नी ?

*   याे निर्वाचनकाे दाैरान हाे भने मेरा लागि अवसर पनि  । पेशामा र अध्ययनमा आउनु अगाबै मेरा जिन्दगीले कर्मक्षेत्रमा भेटेरीनरीकर्मीले           भाेगेका समस्या र कर्मक्षेत्रकाे बारेमा जानकार छु । अझ भनाैँ म त कर्मक्षेत्रमा काम गर्दागर्दै भेटेरिनरी डाक्टर र स्थापित पाल्ट्री               व्यवसायीकाे परिवारमा जन्मेकाे र समस्या र अवसरसँग जुध्दै हुर्केकाे चिकित्सक हुँ । मैले समय र समाजलाई नजिकबाट हेरेदेखेकाे र भाेगेकाे     छु । विभिन्न जिम्मेवारीमा रहेर अनुभवी भएकाे नाताले अब बागमती प्रदेशकाे नेतृत्व लिदै आम साथीहरूकाे हितमा कामगर्ने अवस्था बनेकाेले  मैले अध्यक्षकाे उम्मेदवारी दिएकाे हुँ । सबै साथीहरू एक से एक हुनुहुन्छ। त्यसमध्ये मलाई थप अनुभव छ भन्ने मेराे जिकिर हाे ।

# जीतहार नी डा.निमेश?

  • मैले हारकाे कल्पना नै गरेकाे छैन । मैले सँस्थागत काम गर्नेहुनाले सबै साथीहरूले मलाई मत दिनु हुनेछ । प्रविधिक रुपमा म अध्यक्षकाे उम्मेदवार भएपनि मैले जित्नुभनेकाे सबै साथीहरूले जित्नु हेा किनभने सबैलाई समेटेर लैजाने मेराे खुबी र सँस्था सञ्चालन गर्नसक्ने याेग्यता र क्षमताको बारेमा मेरा सबै अग्रज र समकालीन साथीहरू जानकार हुनुहुन्छ । त्यसैकाे बलमा मैले अध्यक्षमा चुनाव जित्दैछु।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.