×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

भरतपुर अस्पताललाई जनप्रतिनिधिकाे स्वास्थप्रति चिन्ता

२०८१ चैत्र ५, मँगलबार

Advertisement

कृष्ण खनाल, दुर्लभ बन्धु पाेखरेल

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पाैडेलले निर्वाचित जनप्रतिनिधिकाे स्वास्थ अवस्था प्रति चिन्ता व्यक्त गर्नुभएको छ।

श्रीखबर अनलाइनसँगकाे कुराकानीका अवसरमा प्रा.डा. पाैडेलले दिनरात समाजकाे काममै दाैडिरहेका जनप्रतिनिधिले आफ्नाे स्वास्थ प्रति ख्याल नगरेकाेमा आफुलाई चिन्ता लागेकाे बताउनुभएको हाे।

`खालि नेता र पार्टीलाई गाली मात्र गरेर हुँदैन,उनीहरू समाजका अगुवा हुन् । जुनसुकै पार्टीबाट जितेपनि मेयर उपमेर र वडास्तरका निर्वाचित जनप्रतिनिधिकाे खटाई हेर्दा टिठलाग्नाे छ´ डाक्टर पाैडेलले भन्नुभयो ।

वडातिरका प्रतिनिधि त छन् दिनभर सामाजिक दाैडधुप, साँझबिहान आफ्नै व्यबहारिक टेन्सनमा छन्, सँधै टेन्सन र आवेगपूर्ण जिन्दगीमा रहेका यी जनप्रतिनिधिलाई तनावकै कारण अनेक प्रकारका नसर्ने राेग उत्पादन भैरहेकाे छ भन्नुहुन्छ डा. पाैडेल।

`माथिल्ला नेता र जनप्रतिनिधिले त राज्यकै सम्पत्तिबाट पनि उपचार सुविधा पाउलान् तर वडास्तरका जनप्रतिनिधिहरु बिचरा सबैभन्दा धेरै खट्नुपर्ने तर जसभने कहिल्यै नपाउने वर्गमा पर्ने समुह भएकाेले यिनीहरूलाई आफ्नाे स्वस्थ प्रति जनचेतना जगाउन जरुरी छ´ – डा. पाैडेलले भन्नुभयो ।

जनप्रतिनिधिलाई स्वास्थ प्रति सचेत गराई उनीहरुको शारीरिक अवस्थाकाे बारेमा जानकारी दिने उद्देश्यले भरतपुर अस्पतालले ६९ अैाँ वार्षिक उत्सवकाे अवसर पारेर नसर्ने राेग सम्बन्धि जानकारी दिन चैत ७ गते कार्यक्रम राखेकाे जानकारी दिनुभयाे ।

`खासमा निर्वाचित जनप्रतिनिधि ज्यूहरुलाई नै लक्षितगरि याे कार्यक्रम राखिएकाे हाे, याे कार्यक्रममा सहभागी भै जनप्रतिनिधि ज्यूहरुले आफ्नाे स्वस्थ्यकाे बारेमा जानकार लिनुनुहुन सबैमा अनुराेध छ ।´ सुपरिटेन्डेन्ट प्रा. डा. पाैडेलले भन्नुभयाे ।

स्थापनाकाे ६९ अैाँ वर्षकाे अवसरमा भरतपुर अस्पतालले` नसर्ने राेगकाे विरुद्ध स्वास्थ्य स्क्रिनिङ कार्यक्रम ´काे आयाेजना गरेकाे छ। एक महिने अभियान अन्तर्गत यही चैत्र ७ गते बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा रगतका विभिन्न जाँच, शारीरिक ताैलबारे जानकारीका साथै याेगाभ्यस र ध्यान सम्बन्धि ज्ञान प्रवाह हुने अस्पतालले जनाएको छ ।

कार्यक्रममा चितवन तथा गैडाकाेट क्षेत्रका मन्त्री,साँसद,तथा स्थानीय जनप्रतिनिधिहरुलाई अस्पतालकाे Wellness Clinic मा उपस्थिति भै नि: शुल्क सेवालिन अनुराेध गरिएको सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पाैडेलले बताउनुभयो ।

मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.