×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

अध्यादेशकाे तयारी

"नेपाली काग्रेसले सय दिन ठिकै चलेकाे बताएका कारण सहयात्राकाे भविष्य लम्बिनेमा सराेकारवालाहरु आशाबादी "

२०८१ कार्तिक६,मँगलबार, अध्यादेश मार्फत राजनीतिक दलसम्बन्धी ऐन सँशाेधन गर्ने हल्लाले राजनीति वृत्तमा खैलाबैला मच्चिन थालेकाे छ ।

Advertisement

२०७३काे दल सम्बन्धी ऐन सँशाेधन गरि माैजुदा राजनीतिक दलमा रहेकाे बर्चस्वलाई कम्जोर बनाउने र पार्टीलाई छिन्नभिन्न पार्दै आफू थप शक्तिशाली हुने धेयका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन अध्यादेश ल्याउन लागेकाे स्यालहुईँया कतै यथार्थमा त जादैछैन भनेर दलहरुमा खैलाबैला मच्चिएको हाे। यद्यपि नेकपा एकीकृत समाजवादीका अध्यक्षले पार्टी फुटाउने कुरा स्यालहुईँया मात्रै रहेकाे बताएका छन् ।तर उनले यसाेभएमा पार्टी फुट्नसक्ने तर्फ सँकेतगर्दै फुटकै अवस्था सृजनाभए त्यसकाे सामना गरिने बताएका छन् ।उनीपनि दल फुटाउने विधयककै फेराे समाएर एमाले फुटाएर एकीकृत समाजबादी पार्टी र त्यसको अध्यक्ष हुन सफल भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका अध्यक्ष शेरबहादुर देउवा वीच मध्यरातमा भएकाे भेटले भने राजनीति वृत्तमा केहि त हुनसक्ने आँकलन गरिएकाे छ । यता शँकाकै कारण सम्भाव्य खतरा राेक्ने उपाएकाे खाेजीका लागि एकीकृत समाजवादीका नेताहरु घनश्याम भूसाल राजेन्द्र पाण्डे काग्रेस सभापति देउवासँग भेटघाटकाे दाैडमा रहेका छन् ।

नेपाली काग्रेस पनि विगतमा सत्ता जाेगाउन र नेतृत्व लिनका लागि माधवकुमार नेपालले खेलेकाे भूमिकाका कारण सहजै समाजवादी पार्टीमा बिग्रह ल्याईहाल्ने पक्षमा नरहेकाे जानकारहरु बताउँछन् ।

काग्रेस लगाएतका पार्टी भने आगामी दिनमा चुनाव अलगअलग चुनाव लड्ने बताईरहँदा आफ्नाे भविष्य कस्ताे रहला र कसलाई फुटाउँदा र जुटाउँदा सक्दाे सुरक्षित हुने हाे भन्ने याेजनामा लाग्नथालेकाे प्रष्ट देखिन्छ ।

यसै बीच करिब दुई तिहाइकाे नजिक रहेर बनेकाे एमाले – काग्रेसकाे ओली नेतृत्वको सरकारकाे सय दिनकाे सहयात्राले कहिँ आशा त कहिँ शँका भने दिएकाे छ । नेपाली काग्रेसले भने सय दिन ठिकै चलेकाे बताएका कारण सहयात्राकाे भविष्य लम्बिनेमा सराेकारवालाहरु आशाबादी देखिएका छन् ।

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.