×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

किन पुरस्कृत भए चितवनका महानगर र नगरपालिका

फागुन २९,चितवन

Advertisement

चितवन देशैभरका मानिसहरुकाे बसाइँसराइकाे राेजाईकाे हव बनेको छ। काेराेनाले थला नपार्दाेहाे त जिल्ला बाहिरका धेरैको घडेरी भनेपनि भैसक्थ्याे चितवनमा। त्यसै घरघरेडी किन्न भने मन लागेकाे हाेईन दुनियाँलाई। बिरामी भए ओखतीमुलाे गर्न गज्जव सुबिधा। बालबच्चालाई पढनपाठन गराउन पनि धेरैथरिका स्कुल कलेल। बाटाघाटा पनि बढेमाका अनि ससर पिचैपिच।पैसाभए घर बनाउन पनि सजिलाे । यस्साे पसिना बेचेकाे धनमा २/४लाख ऋणधन गरे फ्याट्ट प्लटिङका घडेरी।अनि ऋणै भएपनि सजिलै पाउने वित्तीय सँस्था।

Open photo

यी सबै त्यसै फ्याट्ट छु मन्तरमा भने भएकाे हाेईन। राष्ट्रिय राजनीतिकाे भँडारेहरु आफ्नाे क्षेत्रकाे हुँदैमा तल काम गर्नेले गतिछाडे दिए के काम। साेह्र हजार चितवन आफैंमा महत्त्वपूर्ण थियाे , छ र त रापतीदुन देखि चितवनमा आगन्तुक थपिएको थपिएका छन्।गणतन्त्र आएपछि त झन् चितवन अझ भरतपुरकाे त क्याबात। घडेरी नपुगे पछि कतिखेत घडेरी भए कति।

चितवनेलाई अवसर नै भनाैँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्रकाे पदार्पणसँगै निरन्तर राज्यसत्ताको धुरीखाँबाेमा छन् भने २/२ पटक उनकै छाेरी त्यस माथि पनि अन्य पार्टीको समर्थनमा मेयरमा निर्वाचित। मेयर प्रचण्डको छाेरी भएकाले थप बल मिल्याेहाेला तर उनकाे राष्ट्रिय राजनीतिमा याेगदान रहेकाे बुझ्नेलाई हेक्का छ। उनी माओवादीकाे तर्फबाट सम्सद पुनर्बाहली हुदैमा साम्सदकाे रुपमा सम्सदमा मनाेनित थिईन्/ काठमाडौं कै प्रतिनिधित्व पनि गरेकाे अनुभवी पात्र हुन्। द्वन्द्वकालमा उनकाे पूर्णकालीन जिम्मेवारी समेत थियाे भनेर बताईन्छ।

Open photo

भरतपुरले मापकीय पारामा तथ्यांकले बाेल्नेगरि समग्र रुपमा विकासको लय समातेको छ भन्ने प्रमाण भर्खरै गरिएकाे सर्वेक्षणले भरतपुर महानगरपालिका देशका ६ बटा महानगरपालिका मध्य हर हिसाबले सर्वाेत्कृष्ट नगरपालिकाकाे रुपमा छनाैटमा परेकाे थियाे। नगरपालिकाकाे आन्तरिक जनपरिचालन देखि विकास र सम्बृद्धिका प्यारामिटरमा देशकै उत्कृष्ट महानगरपालिका काे रुपमा दर्ज भएकाे थियाे। महानगरपालिका उत्कृष्ट भएपछि मेयरहरु मध्यकाे उत्कृष्ट मेयर भन्न कसैले मुख लुकाउनु पर्ने बिषय नै हाेईन।

Open photo

भरतपुर ७ वटा स्थानीय निकाय मध्य खैरहनी नगरपालिका चितवनको आफ्नै माैलिक पहिचान भएकाे नगरपालिका हाे पूर्वीचितवनकाे राप्ती र रत्ननगर नगरपालिकाकाे बिचमा पर्ने खैरहनी नगरपालिकाले केही यता आर्थिक , सामाजिक बिकाश र सम्बृद्धिमा फड्को मार्दैगरेकाे केही समय गरिएको एक सर्वेक्षणले देखाउँदछ। सर्वेक्षणले तथ्यांक मै भनेकाेछ खैरहनी नगरपालिका नेपालका सबै नगरपालिकाहरु मध्य आर्थिक विकासकाे सूचकाङ्कमा उत्कृष्ट नगरपालिका मा दर्जभएकाे छ।

Open photo

फागुन २९ गते सम्पन्न नेपाल नगरपालिका सँघकाे ३०अैाँ स्थापना दिवसको अवसरमा भरतपुर महानगरपालिकालाई शहरी पूर्वाधार याेजना , बिकास तथा विपद व्यवस्थापन बिधामा देशकै उत्कृष्ट ठहर गर्दै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएकाे छ । स्थापना सभामा भरतपुरलाईप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उत्कृष्ट महानगर पुरस्कार – २०७९प्रदान गरिएको हाे।

Open photo

यसै गरि आर्थिक बिकासमा देशकै उत्कृष्ट नगरपालिकाकाे रुपमा छनाैट भै आ व २०७८/७९मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत चितवन कै खैरहनी नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका काे रुपमा पुरस्कृत गरिएकाे छ । प्रधानमन्त्री पुस्पकमल दाहालले खैरहनी प्रमुख शशीकुमार खनियालाई साे पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार ग्रहण गर्दै प्रमुख खनियाले खैरहनीबासी सबैलाई हार्दिक बधाई भने ।

सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.