×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

जनवादी शिक्षाको नचलेको बहस

जेष्ठ ७ चितवन

Advertisement

” आजको शिक्षा पद्धति अवैज्ञानिक अव्यावहारिक छ । शीपमुलक समेत छैन । याे शिक्षा पद्धतिले दुई खाले समाज निर्माण गर्दछ । प्रतिस्पर्धा पनि १८ बर्षकाे लक्का जवानसँग ५ बर्षकाे बालकलाई दाैडमा प्रतिस्पर्धा गराए जस्तो । ठुला र सम्पन्न अभिभावकका बच्चा जसले सुविधा सम्पन्न प्राईभेट वाेडिङमा पढ्दछन् । उस‌ैसँग समान अँक र समयसँग विकट गाउँका विद्यार्थीलाई परिक्षामा सँगै प्रतिस्पर्धा गराएर रिजेल्ट खाेज्ने । अवैज्ञानिक प्रतिस्पर्धा । यसकाे सट्टा जनबादी क्रान्तिबाट प्राप्त जनवादी शिक्षा चाहिन्छ। ” कुरा यिनै हुन् हिजाे अखिलका नामबाट गरिने विद्यार्थी राजनीति।

अवैज्ञानिक शिक्षाकाे विरुद्ध नयाँ शिक्षाकाे खाेजिमा निस्केका कतिकाे त जनवादी क्रान्ति नै लडे।सहिद भए कति। हिजाे आफुले छाडेका बुर्जुवा शिक्षाका पानाहरु पल्टाउदै पढ्न नपाएको नमिठा रहरहरु पाेख्दैछन् कति । पढाइ बहिष्कार गरेर निस्किएकाहरु आफ्नाे पढ्ने रहर र उमेर गुमाए पनि आफ्ना लालाबालाहरुलाई नपढाई सुखैछैन। आफू जनवादी शिक्षाका लागि लडे। जनवादी शिक्षा त कस्ताे हुन्छ थाहा छैन । तर “जनवादी शिक्षाका लागि बुर्जुवा शिक्षा बहिष्कार ” भन्न लगाउनेहरु जनवादी शिक्षा बनाउने कुर्सीमा ढसमस बसेकाे भने देखेका छन्। त्याे पनि गणतन्त्र सहितकाे राज्यसत्ता समालेर। सत्ता समाल्नेका सन्तान पढ्न भनेर प्लेन चढेका समाचारहरु भने पढेका छन् ।आफू भने सन्तानलाई त्यहि बुर्जुवा भनेर छोडेकाे किताब पढाउका लागि खर्च जाेहाे गर्न खाडीकाे यात्रा तय गरेकाे अनुभव बाेकेका कति छन् । लेखा राख्नै पर्दैन।

हिजाे आफुसँगै बन्दुक बाेक्नेहरु जतिबँचे त्याे भन्दाबढि थपिएका साथीहरूकाे हाईबढाई देख्दा पिल्सनु बाहेक बाँकी नरहेकाहरुकाे जीवन कहाँनीकाे खाेजी गर्न पनि तिनै विदेशी नआई सुखै छैन। जनवादी नभए पनि धनफाला शिक्षा नीतिमा मस्किएका राज्य सत्ताले हिजाे उनले लडिदिए बापत प्राप्त अपांगताकाे काेसेलीकाे जिन्दगीलाई दुई बित्ता भनेपनि घिसार्न सपाेट हुने गरि फेरि जनही बाढ्ने भनेकाे दुईटा लाख पनि नबाँड भनेछन् । कानुन समाल्ने निकाएले ।

हुन पनि त्याे भन्दा त सबैलाई बाढ्ने भनेकाे दुई-दुई लाख जम्मा गरेर सानाे हाईडाेपावर बा बृहत् कृषिफर्म मा लगानी गरून् । उत्पादन गर्ने उद्योगमा लगानी गरुन् । कम्पनीमा काम गर्न सक्ने पिडित वा उनका सन्तानलाई गरिखाने अवसर दिउँन। सक्छाै भने नाफा पनि जनही बाँडुन् भन्ने चाहना धेरैले नकल्पिने कुरै भएन । किनकि यस्तैलाई पनि जनवादी भन्ने धाेकाे मेटेर जाने रहर हुँदाे हाे।

गज्जवकाे कुराे जनवादी गित घाेकाउँदै गणतन्त्र राज्यसत्ताकाे तरमारीरहेकाले एकपटक पनि जनवादी शिक्षा पद्धति भनेकाे के हाे र यसलाई कुन विधि र प्रकृयाबाट प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा देखाउन कै लागि भनेपनि छलफल चलाउँदैनन् किन ?

आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.