×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • १०. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

आदिवासी जनजातिकाे सँस्कार र सँस्कृति सँरक्षण गर्न `आदिवासी जनजाति साँस्कृतिक तथा व्यापार महाेत्सव – २०८०´हुने

Advertisement

२०८० चैत्र २, शुक्रबार
चितवन। चैत्र ९ गतेबाट नारायणी नदि किनार प्रदर्शनी मैदानमा `प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापार महाेत्सव – २०८०´ शुरुहुने भएकाे छ ।
चैत्र १८ गतेसम्म सञ्चालन हुने साे महाेत्सवकाे मुख्य उद्धेश्य आदिवासी जनजातिका सँस्कार र सँस्कृतिकाे सँरक्षण गर्नु रहेकाे महाेत्सव आयाेजक समितिका सँयाेजक समेत रहनुभएका आदिवासी जनजाति महासँघ चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।
चितवनका आदिवासी जनजाति समुदायकाे भाषा , भेषभूषा ,कला सँस्कृतिकाे सँरक्षणका लागि आदिवासी जनजातिलाई सँगठित गर्ने उद्देश्यले ओम गाैचनकाे नेतृत्वमा नेपाल आदिवासी जनजाति महाँसँघ , चितवनकाे स्थापना गरिएको विगतको स्मरण गर्दै अध्यक्ष दुराले भने  ` चितवनमा ४० भन्दा बढी आदिवासी जनजातिको बसाइँ रहेपनि हाल हाम्राे महासँघमा १७ जनजातिहरु आबद्ध छाैँ ।´
भरतपुर महानगरपालिका वडा नम्बर ११ नाैरङ्गेमा एक कठ्ठा ५ धुर जग्गामा बनेकाे महासँघकाे आफ्नै भवन छ ।
अध्यक्ष दुराका अनुसार आर्थिक अभावका कारण भवनलाई अझै पूर्णता दिई आन्तरिक व्यवस्थापन गर्न सकिएकाे छैन । महाेत्सवमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई निमन्त्रणाका लागि हिजाे मात्रै अध्यक्ष सहितकाे टाेलिले काठमाडौंमा गै भेटघाट गरिसकेकाे छ ।
जनजातिकाे विभिन्न विधामा मुख्य आकर्षण हुने साे महाेत्सवमा प्रमुखअतिथिका रुपमा उपस्थित हुन प्रधानमन्त्री राजी भएपनि बदलिँदो घटनाक्रमकाे चापले गर्दा हामीले विकल्पका रुपमा अर्थमन्त्रीलाई समेत निम्ता गरेका छाैँ – महाेत्सवका मूल सँयाेजक महेन्द्र दुराले भने ।
महाेत्सव परिसरमा जनजातिका विभिन्न पहिचान झल्कने प्रस्तुति र परिकारका साथै व्यापारीक गतिविधि हुने आयाेजकले जनाएको छ।
भरतपुर महानगरपालिकाले यस बर्षलाई भरतपुर भ्रमण बर्षकाे रुपमा विभिन्न कार्यक्रमकाे आयाेजना गरिरहेकाे परिप्रेक्षमा जनजाति आदिवासी द्वारा आयाेजित यस महाेत्सवले आर्थिक तथा पर्यटकीय गतिबिधिमा सकरात्मक प्रभावका अपेक्षा गरिएको छ।

शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • २.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ३.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ४.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ५.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ६.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ७.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ८.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.