×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • १०. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

सातै प्रदेशका मुख्यमन्त्रीकाे उपस्थितिमा प्रधानमन्त्रीले भरतपुर भ्रमण बर्ष – २०२४ काे उद्घाटन गर्ने

Advertisement

२०८० फागुन १२, शनिबार

चितवन । फागुन १८ गते उद्घाटन हुने भरतपुर भ्रमण बर्ष – २०२४ नजिकिएसँगै तैयारी पनि तीव्र पारिएको छ। सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आमन्त्रण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले भ्रमण बर्षकाे उद्घाटन गर्नुहुने महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयाे ।

Banner

उद्घाटन सभामा सँघिय सरकारका मन्त्री , विशिष्ट व्यक्तिका साथै प्रदेशका मुख्य मन्त्री सहित मन्त्रीहरुकाे उपस्थितिमा भव्यरुपमा उद्घाटनकाे याेजना रहेकाे बताउँदै उद्घाटन स्थल नारायणी नदी किनारलाई आकर्षक बनाईएकाे उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयाे ।

भमण बर्षकाे उद्घाटनसँगै विभिन्न साँस्कृतिक कार्यक्रमकाे आयाेजना हुनेछन् भने बिहान ११ बजे स्थानीय भेषभुषा सहितका विभिन्न जातजातिहरुले झाँक्री सहित सबै वडाहरुबाट र्यालीले नगरका मुख्यभाग परिक्रमा गरिने छ भने उत्कृष्ट वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ ।

आज शनिबार उद्योग परिसँघकाे हलमा सम्पन्न भरतपुर भ्रमण भ्रमण बर्ष मूल आयाेजक समितिकाे बैठक समेत सम्पन्न भएकाे छ । विभिन्न उपसमितिका सदस्यहरुकाे समेत सहभागीतामा सम्पन्न साे बैठकमा मेयर दाहालले याे भरतपुर र सिङ्गो चितवनबासीकाे समेत प्रतिष्ठाकाे पर्बभएकाेले भ्रमण बर्षलाई सफलपार्न सबैले सहयाेग गर्नुपर्नेमा जाेडदिनुभएकाे थियाे ।

भ्रमण बर्षका लागि भरतपुरले मुख्य ७ गन्तव्य पहिचान गरेकाे छ भने २१ वटा थप गन्तव्यकाे प्रचारप्रसार गरेकाे छ । चितवनमा विभिन्न हाेटलहरु गरि करिव ७ हजार बेड क्षेमतामा हाेटलहरु छन् भने चितवन राष्ट्रिय निकुञ्ज ,मेघाैली,गाेलाघाट,जगतपुर,पटिहानी,बिसहजारी ताल,बाटुलीपाेखरी,ज्ञानेश्वर व्लक,नारायणी , राप्ती , राईनाे ताल, धनगढा मन्दिर ,कविलासगढी आदि भने पर्यटकका लाग आकर्षण गन्तव् हुन् ।

शनिबार, फागुन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • २.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ३.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ४.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ५.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ६.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ७.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ८.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.