×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • १०. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

नवजागृति सामुदायिक वनकाे रजत महाेत्सव : इकाे चिल्ड्रेन पार्कमा मुख्यमन्त्री द्वारा स्तम्भकाे अनावरण हुदै

२०८०असाेज ५, शुक्रबार ।

Advertisement

भरपुर चितवन। पर्यटकीय नगरी चितवनकाे केन्द्र भागमा रहेकाे भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनले आफ्नाे रजत महाेत्सवकाे असाेज ६ गते एक भव्य कार्यक्रमका बिच समापन गर्दै छ।

Open photo

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने साे रजत महाेत्सव सभामा यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने मन्त्री ,साँसद का साथै स्थानीय पालिकाका प्रमुख सहितकाे उपस्थिति रहने सामुदायिक वनका अध्यक्ष देवकुमार गुरुङले श्रीखबर अनलाइन सञ्चारलाई बताउनुभयो ।

Open photo

करिव ४ कराेडमा बनेकाे सुविधा सम्पन्न ईकाे चिल्ड्रेन पार्क तथा रजत स्तम्भ अनावरण समेत गरिने कार्यक्रम मा स्थापना काल देखि हालसम्म यस सामुदायिक वनलाई विभिन्न समय र परिस्थितिमा याेगदान गर्नुहुने समाजसेवीलाई सम्मान गरिनुका साथै समग्रतामा तयार पारिएको स्मारिका समेत लाेकार्पण हुने समितिका उपाध्यक्ष नवजागृति ईकाे पार्कका सँयाेजक नारायणबहादुर के. सीले जानकारी दिनुभयाे ।

२०५५ सालमा भरतपुर काे ११ नम्बर वडाका स्थानीय सँरक्षककर्मीहरुकाे सकृयतामा याे वन उपभोक्ता समुहकाे गठन भएकाे हाे । वनकाे समुदायमा हस्तान्तरण भने २०७३ साल असार ३ गते भएकाे थियाे । यस नवजागृति वनले ३ सय १५.७६ हेक्टर क्षेत्रफल ओगटेको छ समुहमा हालसम्म ४ हजार १ सय २९ घरधुरी आबद्ध रहेका छन् ।

“कहिले वनमा रुख ढल्ला र काटाैँला भन्ने साेचबाट माथि उठेर बैकल्पिक आम्दानीको खाेजी गर्दै वनकै काखैमा करिव ४ कराेडकाे लगानीमा सुविधायुक्त ईकाे चिल्ड्रेन पार्क निर्माण गरेका छाैँ ” अध्यक्ष देवकुमार गुरुङले भन्नुभयो । भाेली मुख्यमन्त्री ज्यूबाट पार्ककाे उद्घाटन गरे पछि व्यवसायीक रुपमा पार्क सञ्चालनमा आउने पार्क व्यवस्थापन समितिका सँयाेजक नारायण बहादुर के . सीले बताउनुभयो ।

“ईकाेपार्कलाई साच्चिकै “sweet Dream” काे रुपमा स्थापित गरेछ – सँयाेजक के.सीले भन्नुभयाे । कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने वडा भित्ररहेका सबै टाेल विकास सँस्थाबाट बाजागाजा सहित टाेल टाेलबाट -र्याली ईकाे पार्कमा जम्मा भै सभामा परिणत हुने रजत महाेत्सव आयाेजक समितिले जनाएको छ ।

शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.