×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

चेपाङ बालबालिकाको छात्रावासमा स्वास्थ्य शिविर, ६५ जनाले लिए सेवा

लोकप्रिय समाचार

  • १. गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

  • २. चेपाङ बालबालिकाको छात्रावासमा स्वास्थ्य शिविर, ६५ जनाले लिए सेवा

  • ३. झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ४. चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ५. बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ६. हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

  • ७. बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

  • ८. पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

  • ९. एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

  • १०. विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

२०८३ असाेज  २६, साेमबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर,चितवन। चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ३५औँ वार्षिक साधारण सभाको अवसरमा ‘वर्ष उत्कृष्ट कर्मचारी’ का रूपमा सम्मानित भएका छन्।

प्रमुख अतिथि नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भट्टलाई सम्मान प्रदान गरेकी हुन्। कार्यसम्पादन, कर्तव्यनिष्ठा र संस्थाप्रतिको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएकाे उद्योग सँघ, चितवनले जनाएको छ।

सम्मानपछि भट्टले आफ्नो कार्यसम्पादनको मूल्याङ्कन गरी सम्मान गरेकोमा संघको नेतृत्व, कार्यसमिति र सहकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई सामूहिक प्रयास र टिमवर्कको परिणाम भएको उल्लेख गर्दै श्रीखबरसँगकाे कुराकानीमा भने `खुशी छु, जिम्मेवारी थपिएकाे महशुस गरेकाे छु´।

आगामी दिनमा संस्थाको प्रतिष्ठा र औद्योगिक अभियानलाई थप उचाइमा पुर्‍याउन प्रतिबद्ध रहेको उनले बताएका छन्।

सूचना प्रमुख राजु भट्ट सक्रिय पत्रकारसमेत हुन्।

सोमबार, असोज २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी
विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो
बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार
बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

  • २.
    चेपाङ बालबालिकाको छात्रावासमा स्वास्थ्य शिविर, ६५ जनाले लिए सेवा

  • ३.
    झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ४.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ५.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ६.
    बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

  • २.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ३.
    विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

  • ४.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ५.
    पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

  • ६.
    हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

  • ७.
    बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

  • ८.
    गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.