×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

चेपाङ बालबालिकाको छात्रावासमा स्वास्थ्य शिविर, ६५ जनाले लिए सेवा

लोकप्रिय समाचार

  • १. गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

  • २. चेपाङ बालबालिकाको छात्रावासमा स्वास्थ्य शिविर, ६५ जनाले लिए सेवा

  • ३. झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ४. चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ५. बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ६. हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

  • ७. बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

  • ८. पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

  • ९. एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

  • १०. विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

२५ आश्विन २०८३, आइतबार

Advertisement

गोरखा / बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पु-याएको छ ।

बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तनहुँ, मुग्लिन र चितवनसम्म सतर्कता अपनाउन आग्रह गरिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताउनु भयो । उहाँकाअनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।

बाढीले सिर्दीबासमा कच्ची घर बगाएको छ भने माछीखोलामा २० देखि २२ घर उच्च जोखिममा छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उप्रेतीकाअनुसार चितवन र नवलपरासी पूर्वसम्मै शतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

हालसम्म मानवीय क्षति नभएको भएपनि भौतिक क्षतिले गोर्खा, धादिङ, तनहुँ र चितवनसम्म प्रभाव पारेको छ । उद्धार टोलीले निरन्तर रेकी गरिरहेको र बाँकी फसेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको सूचना पाउनासाथ सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ ।

हिमपहिरोका कारण शुरु भएको बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल र टाइम्स इनर्जीको क्याम्प बगाएको छ भने तल्लो तटीय क्षेत्रका दर्जनौं घर उच्च जोखिममा परेका छन् । हालसम्म मानवीय क्षति नभए पनि नेपाली सेनाले हेलिकप्टरमार्फत ६ जनालाई सकुशल उद्धार गरेको छ । प्राधिकरणकाअनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङ क्षेत्रमा हिमपहिरो खसेपछि बाढीको मात्रा बढेको हो। नदीको बहाव खतराको तहभन्दा निकै माथि पुगेपछि आरुघाटको जलमापन केन्द्रले काम गर्न छोडेको छ ।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी
चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित
विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो
बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

लोकप्रिय

  • १.
    गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

  • २.
    चेपाङ बालबालिकाको छात्रावासमा स्वास्थ्य शिविर, ६५ जनाले लिए सेवा

  • ३.
    झलनाथको आत्मस्वीकारोक्ति: `एमाले छाडेकाे `ब्लन्डर´

  • ४.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ५.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ६.
    बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

  • २.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ३.
    विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

  • ४.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ५.
    पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

  • ६.
    हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

  • ७.
    बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

  • ८.
    गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.