×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • २. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

‘बेस्ट वेष्टर्न’ ब्रान्डमा आबद्ध भयो होटल सिराइचुली, चितवनको पर्यटन र आतिथ्य क्षेत्रमा थपिदै नयाँ उचाइ

२०८२ फागुन २५, साेमबार

Advertisement

श्रीखबर/ चितवनको प्रमुख आतिथ्य गन्तव्य रहेकाे हाेटल सिराइचुली ( Hotel Siraichuli Narayangarh) अब अन्तर्राष्ट्रिय होटल ब्रान्ड Best Western Hotels & Resorts सँग औपचारिक रूपमा आबद्ध भएको छ। दुवै पक्षबीच होटल व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै होटल सिराइचुली ‘बेस्ट वेष्टर्न’ ब्रान्ड अन्तर्गत सञ्चालन हुने भएको हो।

यस साझेदारीसँगै होटल सिराइचुलीले विश्वस्तरीय आतिथ्य मापदण्ड, उन्नत व्यवस्थापन प्रणाली, अन्तर्राष्ट्रिय सेवा प्रोटोकल र ग्लोबल रिजर्भेसन नेटवर्कमा पहुँच प्राप्त गर्नेछ। यसले चितवन आउने स्वदेशी तथा विदेशी पाहुनालाई अझ स्तरीय सेवा र सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।

सम्झौतापछि होटल सिराइचुलीले बेस्ट वेष्टर्नको अन्तर्राष्ट्रिय परिचालन प्रणाली, लोयल्टी प्रोग्राम र सेवा मापदण्डलाई अपनाउँदै पाहुनाहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

होटल सिराइचुलीका अध्यक्ष चुडामणिा खनालका अनुसार यो साझेदारी होटलका लागि महत्वपूर्ण मोड हो। “बेस्ट वेष्टर्नसँगको सहकार्यले हामीलाई नेपालको मौलिक न्यानोपन र संस्कृतिलाई कायम राख्दै अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा प्रदान गर्ने अवसर दिएको छ,” अध्यक्ष खनालले भन्नुभयाे ।

यस्तै, बेस्ट वेष्टर्न होटल्स नेपालका सीओओ अन्जन बेलवासेले होटल सिराइचुलीलाई आफ्नो सञ्जालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

सीओओ बेलवासेका अनुसार होटलको रणनीतिक स्थान, आधुनिक सुविधा र उत्कृष्ट सेवाले यसलाई ‘बेस्ट वेष्टर्न’ परिवारमा महत्वपूर्ण थप बनाएको छ।

नारायणगढ चितवनको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र मानिन्छ। साथै यहाँबाट  चितवन नेसनल पार्क [Chitwan National Park] जाने पर्यटकहरूका लागि पनि यो मुख्य प्रवेशद्वार हो। यस्तो रणनीतिक स्थानमा रहेको होटल सिराइचुलीले व्यापारिक तथा पर्यटकीय दुवै प्रकारका पाहुनालाई सेवा दिँदै आएको छ।

चितवनको व्यावसायिक केन्द्रमा अवस्थित होटल सिराइचुली आधुनिक सुविधा, आरामदायी बसाइ र उत्कृष्ट आतिथ्य सेवाका लागि परिचित प्रिमियम होटल हो। अन्तर्राष्ट्रिय ब्रान्डसँगको आबद्धताले अब होटललाई विश्व बजारसँग जोड्ने अपेक्षा गरिएको छ।

उल्लेखनीय छ, बेस्ट वेष्टर्न होटल्स एण्ड रिसोर्ट्स विश्वका अग्रणी होटल ब्रान्डमध्ये एक हो, जसका होटलहरू १०० भन्दा बढी देश र क्षेत्रहरूमा सञ्चालनमा छन्।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • २.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.