२०८२ माघ ११, आइतबार
Advertisement
श्रीखबर/ काेशी,एमाले की नेतृ राेशनी मेचे काेशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको छ।
आइतबार भएकाे निर्वाचमा प्रदेश तर्फ ६४ मत र स्थानीय तहबाट १ सय ९९ प्राप्तगरि वहाँ विजयी हुनुभएको हाे ।
निकटतम प्रतिद्वन्दी तारा चिन्हमा प्रदेश सभा तर्फ २२ र स्थानीय तर्फ५८ मतका विरुद्ध ७ हजार १ सय ७३ मतभारमा मेचे विजयी हुनुभएको हाे ।
प्रदेश सभाकाे साे निर्वाचनमा स्थानीय तर्फ १ र प्रदेशतर्फ १ मत बदर भएकाे निर्वाचन आयाेगले जनाएको छ।




