×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

१२ दिनमै १ लाख ७० हजार दर्शक, लोकप्रियता बटुल्दै गैँडाकाेट महाेत्सव

२०८२ माघ ६, मँगलबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव ले दर्शक संख्यामा ऐतिहासिक सफलता हासिल गरेको छ ।

महोत्सव सुरु भएको १२औँ दिनसम्म आइपुग्दा १ लाख ७० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट का वरिष्ठ सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटा का अनुसार महोत्सवप्रति दर्शकको उत्साह दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

उनका अनुसार महोत्सव अवलोकनका लागि नवलपुर मात्र नभई चितवन, तनहुँसहित विभिन्न जिल्लाबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ । स्थानीय उत्पादन, कृषि, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरी प्रदर्शनी लगायतका आकर्षणले दर्शकको ध्यान तानेका छन् । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव स्थलमा कृषि प्रदर्शनी, अटोमोबाइल, रेष्टुरेन्ट तथा व्यापारिक गरी २५० स्टल राखिएका छन् । बालबालिकाका लागि विशेष बालउद्यान को व्यवस्था गरिएको छ । महोत्सवले स्थानीय कृषि उत्पादन र उद्यमको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

* २ लाख दर्शक र २५ करोड कारोबारको लक्ष्य-

संघका अध्यक्ष तथा महोत्सवका संरक्षक दीपक सापकोटा ले महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण नै मुख्य उद्देश्य रहेको बताए ।

उनले भने`महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।´- महोत्सव प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा शैक्षिक संस्थाबाट संस्थागत रूपमा आएका विद्यार्थीहरूलाई निःशुल्क प्रवेश को व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

* सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारको धमाका

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार चर्चित गायिका शान्तिश्री परियार, सिर्जना खत्री ‘हाउडे माया’ लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् ।

सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्साल का अनुसार सीमा थापा मगर, दामोदर बस्याल तथा अन्य स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो ।

त्यस्तै बुधबार प्रजापति पराजुली, चर्चित गायिका रचना रिमाल सहित उमादेवी खनाल, जादुगर बलराम गिरी, वन्दना विश्वकर्मा लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

बुधबार, माघ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.