×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको दमदार प्रस्तुति, दर्शकको उत्साहजनक सहभागीता

२०८२ पुष २६, शनिबार

Advertisement

श्रीखबर/गैँडाकोट, नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सुरु भएको चौथो संस्करणको गैँडाकोट महोत्सवमा आज लोकप्रिय गायक प्रकाश सपूतसहित राष्ट्रिय तथा स्था नीय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति हुने भएको छ।

महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार शनिबारको कार्यक्रम महोत्सवकै मुख्य आकर्षणका रूपमा रहेको छ। आजको सांस्कृतिक कार्यक्रममा गायक प्रकाश सपूतसँगै गायिका सीता राजना, गायक तथा प्रस्तोता दीपक खड्का, सन्तोष सुवेदीलगायत ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिए।

संयोजक लम्सालका अनुसार महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति रहनेछ। महोत्सवकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएको छ भने जातीय नृत्य, विद्यालयस्तरीय नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएका छन्।

आगामी दिनहरूमा महोत्सवको सांस्कृतिक मञ्चमा समीक्षा अधिकारी, हिमाल सागर, शिव परियार, रमेशराज भट्टराई, मेलिना राई, रचना रिमाललगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकट दर तोकिएको छ। साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा शैक्षिक संस्थाबाट सामूहिक रूपमा सहभागी विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक संरक्षण र पर्यटन प्रवाह बढाउने उद्देश्यसहित आयोजना गरिएको गैँडाकोट महोत्सवले नारायणी किनारलाई पुनः सांस्कृतिक उत्सवस्थलको रूपमा स्थापित गरिरहेको आयोजकको दाबी छ।

शनिबार, पुष २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.