१२ पुस २०८२, शनिबार
Advertisement
श्रीखबर/ प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल सुरु भएको छ ।
अहिले उनीहरूबीच छलफल चलिरहेको छ ।
श्राेतका अनुसार छलफलमा वर्तमान पछिल्लो घटनाक्रम र घाेषित निर्वाचनकाे बारेमा छलफल शुरुभएकाे बताइएको छ।





