×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • १०. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

डाक्टरलाई पर्चामा स्पष्ट अक्षर लेख्न अदालतकाे आदेश

२०८२ असाेज १७, शुक्रबार

Advertisement

नेपालगन्जमा एक चिकित्सक थिए।अझै छन्, तर उनी अहिले कम प्राक्टिसमा छन्। किनभने उनलाई पनि बुढेसकाल लागिसकेको छ। उमेरमा दैनिक ठूलाे सँख्यामा बिरामी जाँच्ने डाक्टरमा पर्थे उनी अर्थात किदवाई डाक्टर साप। अझ भनाै बिरामीकाे प्रेस्कृप्सनमा कलम टेकाएपछि एकै पटक सल्लाह र अैाषधि लेखेपछि मात्रै कलम उठाउने डाक्टर – किदवाई। सेलरोटी जस्तै अक्षर ।

डाक्टर किदवाई लेखेकाे अैाषधि किन्न उनीसँगैकाे मेडिकल बाहेकअन्त नपाइने । अर्थात त्यही फार्मेसीलाई मात्रै थाहा हुने डाक्टरकाे अक्षर र बेच्नुपर्ने अैाषधीकाे नाम । डाक्टरी अक्षर। डाक्टरी अक्षर डा. किदवाई काे भएपनि डाक्टरी अक्षर लेखेकाे मा गर्भगर्ने थेरै छन् अझै पनि डाक्टर सापहरु।

किन लेख्छन् त भाेलिपल्ट हेर्दा आफैंले बुझ्न नसक्ने अक्षर डाक्टरले? कि डाक्टरले शुद्धसँग लेख्नै जान्दैनन् कि आफूलाई अरुभन्दा अब्बल देखाउन चाहन्छन् र नबुझिने अक्षर लेख्छन् । पहिला- पहिला अरुले नबुझाेस् र आफ्नाे फार्मेसी मै फर्केर आउन् भन्नेकाे सँख्या केहि थियाे । पछि डाक्टरले बानी नै बिगारे र नबुझिने लेख्न थाले।

-डाक्टरले नबुझ्नेगरि पूर्जा बनाउँदा के फरक पर्छ त ?

* एउटा भारती कम्पनीकाे एग्लाेज्याम , एग्लाेफिन ड्रेड नामकाे अैाषधि नेपाली बजारमा बिक्री हुन्थ्यो । एकजना डाक्टरले एग्लाेफिन लेखे । प्रेक्सिप्सन फार्मेसीसम्म पुग्याे । अक्षर प्रष्ट नभएका कारण फार्मेसीमा बस्नेले एग्लाेज्याम पढ्याे र १५ क्याप्सुल दियाे । ३ दिन पछि दुखाई कम नभएपछि बिरामी डाक्टर कहाँ फेरि गयाे र भन्याे`डाक्टरसाप दुखाइ कम भएन त , किन? डाक्टरले आफुले लेखेकाे अैाषधि खेलेर हेरे ।

एग्लाेफिन लेखेकाेमा एग्लाेज्याईम दिएकाे रहेछ । एग्लाेजाईम खाना पचाउने इन्जाइम । एग्लाेफिन डिक्लाेफिन्याक दु:खाइ कमगर्ने, सुनिएकाे कमगर्ने ( एनाल्जेसिक) थियाे । उपचार ठ्याक्कै उल्टाेभयाे । डाक्टरले प्रष्ट सँग बुझ्ने गरि लेखिएको भए त्याे समस्या हुनेथिएन । कि नबुझी अैाषधि दिनै हुँदैनथ्यो ।

याे त उदाहरण मात्रै हाे – एउटा। दिनमा सैयाैँ समस्या लापता छन् । थाहा नभएरै दिन गुज्रिएको छ। पछिल्लो पुस्ताका डाक्टरहरु भने राम्रो र प्रष्ट लेख्न थालेका छन् , पूर्जामा । तर जति पछि डाक्टर बने त्यति सामाजिकीकरणमा भने कमजाेर देखिएका छन् ।

बिरामीलाई सल्लाह दिने सामाजिक ज्ञान हराएका बढ्दैछन् भने, कति त ठालु नै बन्ने प्रवृत्ति । डाक्टर एउटा पेसा हाे जसकाे इमानमा ज्यान र पैसा दुबैकाे कम र क्षति हुन्छ भन्ने भुल्न थालेपछि डाक्टर भगवान हुन्´ भन्ने परिभाषा बदलिएर डाक्टर व्यापारी हुन्´भन्ने परिभाषा स्थापित भएकाे छ।

कतिसम्म व्यापार भने जागिर खाएकै अस्पतालमा डाक्टरलाई जति धेरै ल्याव( रगतजन्य परिक्षण ) रेडियाेलाेजी( विकिरणबाट परिक्षण – सिटि, अल्ट्रासाउन्ड , एमआरआई) सिफारिस गरेबापत तलब भन्दा बढीहुनेगरि कमिशन । एक- दुइ स्थानमा नभै देशका पूरापूर प्रतिशत प्राइभेट स्वास्थ सँस्थामा – अधिकारपूर्ण कमिसन । अर्थात शुल्क बढाएरडाक्टरलाई कमिसन ।

यहि समस्यालाई मध्यनजर गर्दै छिमेकी भारतकाे पन्जाव र हरियाणाका उच्च अदालतले डाक्टरकाे अस्पस्ट हस्तलेखनबाट बिरामी पूर्जाले बिरामीकाे स्वास्थ्यमा खतरा बढाएकाे ठहर गर्दै अब उप्रान्त ठूला र प्रष्ट अक्षरमा लेख्नुपर्ने आदेश दिएकाे छ।

न्यायाधीश जसगुरप्रीत सिँह पुरीले ` एक सरकारी डाक्टरले लिखेकाे रिपोर्ट / पूर्जा पढ्नै नसकिने अवस्थाकाे प्रमाण अदालतमा पेश भएपछि गम्भीर भएकाे उल्लेख गर्दै प्रेस्क्रिप्सन लेखाइलाई बिरामीकाे मैलिक अधिकार घाेषणा गरि आदेश जारी गरेका छन् ।

यसअघि पनि भारतका विभिन्न उच्च अदालतले डाक्टरको नबुझिने अक्षरप्रति असन्तुष्टि जनाउँदै चेतावनी दिँदै आएका थिए।

स्वास्थ्य विज्ञका अनुसार गलत व्याख्या वा गलत औषधि दिने जोखिम घटाउन स्पष्ट लेखाइ वा डिजिटल प्रणाली अनिवार्य हुनु आवश्यक छ।

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.