×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

कृष्णाष्टमी पर्व : आवश्यकता र औचित्य


२०८२ साउन ३१, शनिबार

Advertisement

@ कृष्ण खनाल

समाज विविध संस्कृति, धर्म र परम्पराले भरिएको सँयाेगात्मक थलाे हाे । परम्पराले समाजलाई यसरी निर्देश गर्दछ कि `सभ्यताको निरन्तरता र समाजकाे अस्तित्व ´ बाँचिरहाेस्।

श्रीकृष्णाष्टमी यिनै परम्परामध्ये प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित पर्व हाे।

भगवान श्रीकृष्णलाई विष्णुको आठौँ अवतारका रूपमा स्वीकार गरिएको छ। कंसको कारागारमा जन्मिएका कृष्णले अन्याय, अत्याचार र अधर्मको अन्त्य गर्दै धर्म, सत्य र न्यायलाई स्थापनाका लागि जीवन अर्पण गरे। यसैले कृष्णाष्टमी केवल एक धार्मिक उत्सव मात्र नभई सामाजिक, सांस्कृतिक र दार्शनिक दृष्टिले पनि महत्त्वपूर्ण पर्व हो।

* कृष्णको ऐतिहासिक–

धार्मिक आयाम- श्रीकृष्णको बाल्यकालदेखि युवावस्था र महाभारत युद्धसम्मको जीवन यात्रा नै संघर्ष, चातुर्य र धर्मसंस्थापनासँग जोडिएको पाइन्छ। गोपाल जीवन र

गोकुल संस्कार:

कृष्ण गाईपालन, बासुरी वादन र गोपिनीहरूसँगको आत्मीय सम्बन्धका कारण “प्रेम र संगीतका देवता” मानिन्छन्। कंस वध: अत्याचारी शासकविरुद्धको संघर्षले कृष्णलाई मुक्तिदाता बनायो।

* गीता उपदेश:

महाभारत युद्धमा अर्जुनलाई दिएको उपदेश जीवन दर्शनकै अमूल्य ग्रन्थ बनेको छ, जसले सत्य, धर्म र कर्ममार्गलाई स्थापित गर्छ।

# समाजशास्त्रीय दृष्टिकोणमा कृष्णाष्टमी-

May be an image of one or more people and text that says 'रहेदू संसार निशा समान आएन जिउँदो रहँदा नि ज्ञान न भक्ति भो ज्ञान न भो विवेक आखिर श्रीकृष्ण रहेछ एक महाकवि लक्ष्मीप्रसाद बेवकोटा'

* धर्म र नैतिकता पुनर्संरचना समाजमा अन्याय, भ्रष्ट्राचार र शक्तिको दुरुपयोग बढिरहेको वर्तमान अवस्थामा कृष्णको जीवन र गीता उपदेशको पुनः स्मरण आवश्यक छ। “कर्म गर, फलको चिन्ता नगर” भन्ने सिद्धान्तले व्यक्ति र समाजलाई जिम्मेवार र उत्तरदायी बनाउँछ।

* सामाजिक ऐक्यता र सहकार्य कृष्णाष्टमीमा सामूहिक पूजा, कथा वाचन र भजन–कीर्तनमार्फत समाजका सदस्यबीच सहकार्य र सम्बन्ध बलियो हुन्छ। यसले समुदायमा धार्मिक भावनासँगै सामाजिक ऐक्यताको भावना प्रवर्धन गर्छ।

* संस्कृति संरक्षण- पर्वमार्फत परम्परागत नृत्य, संगीत, भजन, कथा र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइन्छ। यसरी कृष्णाष्टमी संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ।

# समकालीन समाजमा औचित्य-

– युवापुस्तामा मूल्य शिक्षा: आजको पिढी भोगवाद, निराशा र दिशाहीनतामा अल्झिँदा कृष्णको जीवन दर्शनले मार्गदर्शन दिन्छ।

– न्याय र समता:

कृष्णको पक्ष सदैव धर्म र न्याय पक्षीय थियो, जुन अहिलेको सामाजिक असमानता, लैङ्गिक विभेद र भ्रष्ट संरचनाविरुद्ध आवश्यक सन्देश हो।

– समाज सुधार: कृष्णले जस्तो सत्य र धर्मका लागि साहसपूर्वक लड्नुपर्ने वर्तमान समाजमा पनि उतिकै आवश्यक छ।

निष्कर्ष: कृष्णाष्टमी केवल भगवान श्रीकृष्णको जन्मजयन्ती मनाउने धार्मिक पर्व मात्र होइन, यो सत्य, धर्म, न्याय र मानवताकाे जयघोष हो। वर्तमान समाजमा बढ्दो भौतिकता, मूल्यह्रास र असमानतालाई न्यूनिकरण गर्न कृष्णको उपदेश र दर्शन मार्गदर्शक बन्न सक्छ। त्यसैले कृष्णाष्टमी पर्वको औचित्य अझै बढ्दै गएको छ—समाजलाई सत्य, न्याय र नैतिकताप्रति सचेत गराउने र साझा सहकार्यतर्फ अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा।

( krishnakhanal056@gmail.com)

शनिबार, साउन ३२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.