×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

साैराहामा साउथ एसियन फिल्म महाेत्सव हुँदै

Open photo

Advertisement

२०८० मङ्सिर ५ मँगलबार।

प्रकाशबाबु खनाल / चितवन

रत्ननगर । पर्यटकीय नगरी सौराहामा दक्षिण एसियन चलचित्र महोत्सव हुने भएको छ ।  मङ्सिर २९ गतेबाट शुरु हुने महाेत्सवले साैराहा र यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा समेत टेवापुग्ने अपेक्षा गरिएको आयाेजकले जनाएको छ।

क्याराभान नेपालको आयोजनामा हुन लागेको यो महोत्सवमा स्टलहरु पनि रहने छन् । स्थानीय उत्पादनहरुलाई प्रथमिकतामा राखेर स्टलहरु बुकिङ कार्य सुरु भएको आयोजकले जनाएको छ । रत्ननगरको सौराहा जाने बाटोमा रहेको चित्रसारी पुल नजिकैको खाली चौरमा महोत्सव हुन लागेको हो ।

दैनिक ४० हजार दर्शकले अवलोकन गर्न मिल्ने गरी स्थान कम्पाउण्डिङ गरिने अयोजकले जनाएको छ । महोत्सवमा सार्क राष्टहरुको दुतावासबाट छनौटमा परेका चलचित्रहरुको सहभागिता तथा प्रदर्शन हुने महोत्सव आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे ।

नेपाली चलचित्र तथा नेपाली कलाकारितालाई नियाल्न महोत्सव फलदायी हुने चलचित्र विकाश वोर्डका सदस्य रविचन्द्र अधिकारीले बताए । महोत्सवमा सार्क राष्टहरुका साना तथा ठुला चलचित्रहरु समेत प्रदर्शन हुने सँस्थाका कार्यक्रम सँयाेजक विमल पाैडेलले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

पौष ३ गतेसम्म संचालन हुने महोत्सवमा  राष्ट्रियस्तरका कलाकारहरु राजु परियार , माण्डवी त्रिपाठी, शिला आले लगायतको प्रस्तुती समेत रहने  छ भने कलाकारहरु र दर्शक श्रोताहरु बीच अन्तरकृयाको पनि व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियाे । महोत्सव अवधिमा पूर्वी चितवन र पश्चिम चितवनका खेलाडीहरुको विचमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार समितिका संयोजक पूजन लामिछाने ले जानकारी  दिए।

महोत्सवबाट प्राप्त हुने रकममा अतिथिहरुलाई दिइने मायाको चिनो, टफी लगायतमा हुने अनावश्यक खर्च समेत कटौती गरी प्राप्त रकम यस क्षेत्रका विपन्न तथा गरिवहरुको स्वास्थ्य बीमा गराउने आयाेजना रहेकाे पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विमल पौडेलले बताए ।

मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.