×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

अपनत्व ग्रहणका लागि श्रमदानमा सहभागी बनाै : सुवास पण्डित

Open photo

Advertisement
२०८०असाेेज ११, बिहीबार ।
चितवन। नेपाल कै इतिहासमा आफ्नै स्वमित्वमा रहेकाे भूमिमा आफ्नै भवन बनाउने महत्त्वपूर्ण कार्य सन्चालन गरिरहेकाे प्रेस चाैतारी नेपाल चितवनले निर्माणाधीन भवनकाे स्वामित्व र अपनत्व निर्माण र ग्रहण गर्दै भावनासँग जाेड्ने अवसरकाे श्रृजना गरिरहेकाे छ ।
”  चाैतारी भवनकाे निर्माणकाे याेजना प्रेस चाैतारी नेपाल चितवन शाखाकाे रहेपनि याे सिङ्गो प्रेससँग सम्बन्ध राखै नेपाली , नेपाल र विश्व समुदायकाे साझा चाैतारी ” भएकाेले भवन निर्माण कार्यमा सराेकारवाला हरेकलाई आफ्नाे परिस्थिति र अनुकुलताका आधारमा जाेडिन आव्हान गरिएकाे प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभएकाे छ ।
“नेपाल मै पहिलाे चाैतारी भवन निर्माण हुनु आफैँमा इतिहास रच्ने कार्य समेत भएकाेले याे पवित्र कार्यमा आ- आफ्नाे परिवेश र स्थानबाट जाेडिएर सहयाेग गर्न सबै सहयाेगी व्यक्ति , समुदाय तथा साथीहरूमा म हृदय देखि आवह्वान गर्दछु”- अध्यक्ष पण्डितले भन्नुभयो ।
भवन निर्माणकाे कार्यमा आर्थिक नैतिक भाैतिक रुपमा सहयाेग गर्नुहुने सबै व्यक्ति तथा निकायलाई चाैतारी भूमि र जिम्मेवारीमा टेक्दै हार्दिक कृतज्ञता तथा धन्यवाद त छदैछ अझ सबैले याे अभियान मेराे पनि  हाे भन्ने भावनालाई मनैबाट जाेड्दै निर्माण कार्यमा सहयात्रा गर्दै भाैतिक उपस्थितिमा श्रमदान मार्फत आफ्नो अपनत्व ग्रहण गर्नका लागि फुर्सदकाे समयमा भवन निर्माणस्थलमा उपस्थित भै श्रमदानमा सँलग्न हुन समेत सबै शुभचिन्तक तथा चाैतारी प्रेमी साथीहरूमा हृदय देखि आव्हान समेत गरिएको अध्यक्ष पण्डितले बताउनुभयो ।
भरतपुरकाे वडा नम्बर ११ स्थित बसेनीमा निर्माणाधीन सुविधा सम्पन्न चाैतारी भवनका लागि विभिन्न व्यक्ति तथा सँघ सँस्थाले विभिन्न परिवेश र अवसर पारेर आर्थिक सहयाेग प्रदान गरिरहेका छन् । चाैतारी भवन निर्माण कार्यलाई सवै समुदायले गर्वका साथ अपनत्व ग्रहण गराेस् भन्ने साेचका साथ सहयाेग प्राप्त भैरहेकाे र अझै सहयाेगका लागि ठुलाे समुदाय र अवसरले हामीलाई खाेजीरहेकाे महशुस भएकाे अध्यक्ष पण्डितले बताउनुभयो ।

समाजसेवी तथा जग्गा व्यवसायी केशव कार्कीले नि:शुल्क सहयोग गर्नुभएको करिव ६० लाख मुल्यकाे साे जमिनमा दुई तला र आधाकाे सुविधा सम्पन्न ” चाैतारी भवन ” काे निर्माण कार्य चलिरहेकाे छ भने सहयाेगी साथीहरूले भाैतिक उपस्थितिमा श्रमदान सँचालन भैरहेकाे र आगामी शनिबार बिहान पनि इच्छुक साथीहरूले श्रमदान गर्नसक्ने भवन निर्माण समितिले जनाएकाे छ ।

यसै बिच चाैतारी चितवनकाे याे सामुहिक अभियानले आफुलाई पनि समाहित हुन प्रेरित गरेकाे भन्दै खैरहनी नगरपालिकाका उपमेयर कविता उप्रेतीले चाैतारी चितवनका सचिव मार्फत रु. २५ हजार आर्थिक सहयाेग गर्नुभएकाे सचिव ध्रुवराज खनालले जानकारी दिनुभयो ।

निर्माणाधीन भवन सम्पन्न गर्न करिव १ कराेड ५० लाख लाग्नेअनुमान गरिएको छ।

बिहिबार, असोज ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.