×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पर्व विशेष मेला- २०८० काे समु्घाटन: राष्ट्रिय उद्योग र उत्पादनकाे प्रवर्द्धन नै मुख्य उद्देश्य

२०८०असाेज १०, बुधबार ।

Advertisement

भरतपुर ,चितवन।नजिकिँदै गरेका पर्वहरुलाई लक्षित गर्दै नेपाली जुत्ता घरकाे सहकार्य र चितवन उद्योग सँघकाे आयाेजनामा ” पर्व विशेष मेला – २०८०” शुरुभएकाे छ । चितवन उद्योग सँघकाे भरतपुर १० स्थित प्रदर्शनी कक्षामा असाेज १० बाट शुरुभै ३० गतेसम्म बिक्रीका लागि प्रदर्शनी हुने साे मेलाको एक समारोह बीच उद्घाटन सम्पन्न भयाे ।

Open photo

कार्यक्रमकाे उद्घाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले यस्ता बिक्री प्रदर्शनीले राष्ट्रिय उद्योग तथा उत्पादन प्रवर्द्धनमा सकरात्मक भूमिका खेल्ने बताउनुभयो । मेला समुद्घाटन कार्यक्रममा नेपाल उद्योग परिसँघ गभर्निङ काउन्सिलका सदस्य कृष्णप्रसाद अधिकारी , उद्योग परिसँघ बागमती प्रदेश अध्यक्ष भेषराज दुवाडी सहित उद्योग व्यवसायी तथा सँघ सँस्थाका प्रतिनिधि का साथै जुत्ता उत्पादन तथा विक्री , उत्पादक कम्पनी काे उपस्थिति रहेकाे भयाे

Open photo

मेलामा देश भित्रका गुणस्तरीय जुत्ता उत्पादन कम्पनीका विभिन्न व्राण्ड र साईजका लेडिज , जेन्स तथा बालबालिकाहरुका जुत्ता चप्पल विशेष छुटका साथ बिक्री हुने नेपाली जुत्ता घरका अध्यक्ष हाेमनाथ उपाध्यायले बताउनुभयो ।

‘ गत वर्ष नै हामीले चितवनबाट शुखद व्यवसायीक अनुभव र चितवन र आसपासका उपभोक्ता जनसमुदायबाट अपार मायाँ र विश्वास प्राप्त गरिसकेकाे अनुभवका आधारमा यश वर्ष पनि राम्रो व्यापार हुनुका साथै ग्राहक र शुभचिन्तकहरुकाे उल्लेख्य मायाँ प्राप्त हुने अपेक्षा लिएका छाैँ- अध्यक्ष उपाध्यायले भन्नुभयो ।

गत वर्ष पनि जुत्ता घरकाे सहकार्यमा चितवन उद्योग सँघले प्रदर्शनी कक्षमा जुत्ता चप्पलकाे विक्री प्रदर्शनी सम्पन्न गरेकाे थियाे । गत वर्ष पनि राम्राे व्यापार भएकाे अनुभवका यसपलि पनि राम्रै व्यापार हुने crossroad shoesका स्टल सँयाेजक कृष्णकुमार फुँयालले बताउनुभयो ।

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.