×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र

प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुनसरी–सिरहाका पीडितलाई राहत दिने निर्णय

१०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व

उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोली र महानगरबीच कृषि, वन, शिक्षा तथा अनुसन्धानलाई स्थानीय विकाससँग जोड्ने सहमति

चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

‘असम्भवलाई सम्भव बनाउने नेपाली : निम्स दाइ अब इतिहासका अमर शिखर’

ब्रोड पिक हिमपहिरो : ६ जना नेपालीसहित सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. सहमतिका केन्द्र बने जेएन थपलिया, बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी

  • २. कालिका नगरपालिकाबाटै भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ लालपुर्जा वितरण: चितवनमै पहिलो पालिका बन्यो

  • ३. ब्रोड पिक हिमपहिरो : ६ जना नेपालीसहित सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि

  • ४. रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

  • ५. चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • ६. सुनसरी घटनामा सरकार–पीडितबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा र १० लाख राहत दिने निर्णय

  • ७. ‘असम्भवलाई सम्भव बनाउने नेपाली : निम्स दाइ अब इतिहासका अमर शिखर’

  • ८. एफयूमा महिला किसानका कथामाथि बनेका चार लघु चलचित्र प्रदर्शन, कृषि स्नातकोत्तरका विद्यार्थीलाई मोबाइल भिडियोग्राफी तालिम

  • ९. १०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व

  • १०. प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा

सहमतिका केन्द्र बने जेएन थपलिया, बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी

२०८३ साउन १६, शनिबार

Advertisement

श्रीखबर/काठमाडौं,  नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई अघि सार्ने अन्तिम निर्णय गरेको छ।

पार्टीभित्र देखिएको नेतृत्व विवाद सहमतिमै टुंगिएपछि थपलियाले बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन्।

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा पार्टीभित्र विभिन्न तहमा छलफल र दाबीहरू अघि बढेका थिए। संसदीय दलका नेता जेएन थपलियासँगै प्रदेश सांसद किरण थापा र केशव पोखरेलले पनि नेतृत्वका लागि आकांक्षा व्यक्त गरेका थिए।

तर पार्टी नेतृत्वले अन्ततः संगठनात्मक एकता, संसदीय अभ्यास र नेतृत्व क्षमतालाई प्राथमिकता दिँदै थपलियामै विश्वास व्यक्त गरेको हो। अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायत शीर्ष नेताको उपस्थितिमा भएको छलफलपछि थपलियालाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति जुटेको हो।

एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे तामाङले पनि थपलियाको नेतृत्वमा कुनै परिवर्तन नभएको स्पष्ट पारे। उनले भने, “जेएन थपलिया हिजो पनि पार्टीको संसदीय दलका नेता हुनुहुन्थ्यो, आज पनि उहाँ नै मुख्यमन्त्रीका उम्मेदवार हुनुहुन्छ।

दलको नेतामा कुनै परिवर्तन हुँदैन, अब बहुमत सदस्यको समर्थनसहित उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ।” चितवन निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य थपलिया यसअघि नै एमाले बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए।

पार्टीभित्र देखिएको मतभिन्नता संवाद र सहमतिबाट समाधान गर्दै नेतृत्वलाई एकताबद्ध बनाउन सफल भएको घटनालाई एमालेभित्र परिपक्व राजनीतिक अभ्यासका रूपमा समेत हेरिएको छ।

अब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित जेएन थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा औपचारिक दाबी पेस गर्ने तयारी गरेका छन्। यससँगै बागमती प्रदेशको नयाँ सरकार गठन प्रक्रिया निर्णायक चरणमा पुगेको छ।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र
प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुनसरी–सिरहाका पीडितलाई राहत दिने निर्णय
१०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व
उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोली र महानगरबीच कृषि, वन, शिक्षा तथा अनुसन्धानलाई स्थानीय विकाससँग जोड्ने सहमति
चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

लोकप्रिय

  • १.
    सहमतिका केन्द्र बने जेएन थपलिया, बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी

  • २.
    कालिका नगरपालिकाबाटै भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ लालपुर्जा वितरण: चितवनमै पहिलो पालिका बन्यो

  • ३.
    ब्रोड पिक हिमपहिरो : ६ जना नेपालीसहित सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि

  • ४.
    रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

  • ५.
    चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • ६.
    सुनसरी घटनामा सरकार–पीडितबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा र १० लाख राहत दिने निर्णय

भर्खरै

  • १.
    बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र

  • २.
    प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने

  • ३.
    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुनसरी–सिरहाका पीडितलाई राहत दिने निर्णय

  • ४.
    १०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व

  • ५.
    उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोली र महानगरबीच कृषि, वन, शिक्षा तथा अनुसन्धानलाई स्थानीय विकाससँग जोड्ने सहमति

  • ६.
    चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • ७.
    रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

  • ८.
    ‘असम्भवलाई सम्भव बनाउने नेपाली : निम्स दाइ अब इतिहासका अमर शिखर’

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.