×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ७. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

मुम्बईमा बन्यो भव्य मनकामना मन्दिर

२०८२ मङ्सिर ६, शनिबार

Advertisement

श्रीखबर/ नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले मुम्बईमा नेपाली समुदायहरुले महाराष्ट्र मुम्बई मिरा रोड, ठाणेमा मनकामना मन्दिर निमार्ण गरेका हुन् ।

मन्दिर निमार्णसँगै श्री मनकामना माताको मूर्तिको प्राण प्रतिष्ठा गर्न मनकामना एकता फाउण्डेशनले भव्य महोत्सवको आयोजना गरेको छ ।

फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेको अनुसार मंसिरको ९ गते देखि १४ गते (२५ नोभेम्बर देखि ३०) नोभेम्बर सम्म भव्य महोत्सवको आयोजना हुँदै छ । महोत्सवको क्रममा भजन किर्तन लगायतका धार्मिक अनुष्ठान,सांस्कृतिक कार्यक्रम, प्रसाद वितरण तथा विभिन्न सामाजिक गतिविधिहरू आयोजना गरिएको फाउण्डेशनका महासचिव केशवराज काफ्लेले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन मंसिर ९ गते मंगलबार घटस्थापना एवम् मंगलाचरण, वेदपाठ, देवी आह्वान एवम् कलश थापना पन्चेबाजा सहित कलश यात्रा कार्यक्रम तय गरिएको छ । दोस्रो दिन मंसिर १० गते २६ नोभेम्बर बुधवारका विशेष पूजन एवम् हवन प्रारम्भ र भजन किर्तन गरिने छ । मंसिर ११ गते २७ नोभेम्बर २०२५ बिहीबारका दिन नवग्रह पूजन, रुद्राअभिषेक, भक्तजनद्वारा सामूहिक आरतीको कार्यक्रम तय गरिएको छ ।

मंसिर १३ गते २९ नोभेम्बर शनिबार मुख्य मूर्तिको प्राण प्रतिष्ठा विधि, महाहवन, पूर्णाहुति, आरती, सामुहिक भण्डारा र प्रसाद वितरणको कार्यक्रम रहेको छ ।

महोत्सवको अन्तिम दिन मंसिर १४ गते ३० नोभेम्बर आइतबार विशेष कार्यक्रमका बिच महोत्सवको समापन गरिने भएको छ । जसका लागि कालिगण्डकीबाट शिला ल्याएर गोरखाको मनकामना मन्दिरमा स्थापना गरी आज अखण्ड दीप प्रज्वलन गरेर मुम्बई लगिएको हो ।

shreekhabar.com

शनिबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.