×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ७. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

गैँडाकोट महोत्सवको आकर्षण : जलपरी

Advertisement

२०८२ पुष २६, शनिबार

श्रीखबर/ गैँडाकाेट,

गैँडाकोट महोत्सवको आकर्षणको रुपमा रहेको जलपरीको आज गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेका छन्।

जलपरी डोमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यो अद्भूत दृश्य हेर्न आउन सबै नागरिकलाई आग्रह गरेका छन् । याे अद्भुत दृश्य हेर्न आउनुहाेस्´ उद्घाटन गर्दै उनले भने,जलपरी यहाँको लागि नौलो र आकर्षक प्रस्तुति हाे´।

यस प्रकारका मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणसँगै आर्थिक क्षेत्रलाई चलायमान गराउने बताउँदै मेयर अधिकारीले महोत्सवले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई बजारसम्म जोड्न बताए।

उद्घाटन गरेसँगै जलपरी हेर्ने आउने दर्शकको भिड बढेको छ। महोत्सव आउने अधिकांश दर्शकहरु जलपरी तथा फिस टनेलको अवलोकन गर्न पुगेका महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए,`दर्शनको उल्लेख्य सहभागीता छ´।

यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रममा कलाकार प्रकाश सपूत, सीता राना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियाे।

महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायिका समीक्षा अधिकारीसहित चर्चित कालाकारको प्रस्तुती रहने लम्सालले जानकारी दिए । उनकाअनुसार अधिकारीसहित अन्य कलाकाहरु सरिता गुरुङ, दीपक खड्का, आरसी पौडेलको प्रस्तुती रहनेछ ।

त्यस्तै, भोलिदेखि नै भजन प्रतियोगिता समेत सुरु हुने भएको छ। नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

शनिबार, पुष २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.