×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ५. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

कार्तिक २९ गते गजलसँगै…काे ११ अैाँ शृङ्खला हुने, निमन्त्रणा पठाउँदै गजल मञ्च चितवन

२०८२ कार्तिक २४,साेमबार

Advertisement

चितवन । गजल मञ्च चितवनकाे आयाेजनामा यहि कार्तिक २९ गते शनिबार ‘गजलसँगै…’ कार्यक्रमकाे ११ाैं शृङ्खला हुँदैछ।

कार्यक्रमकाे तयारी पूरा भैसकेकाे जानकारी दिँदै सबै गजल अनुरागी तथा साहित्यिक स्रष्टाहरुलाई हार्दिक निमन्त्रणा पठाएकाे मञ्चका अध्यक्ष रामकृष्ण अनायासले बताउनुभयो ।

यस पटककाे कार्यक्रम विशेष हुने अपेक्षा गरिएको मञ्चका उपाध्यक्ष कमल अर्यालले बताउनुभएको छ।`देशका विभिन्न ठाउँबाट चर्चित गजलकारहरु सहभागी हुने तय भएकाे छ- कार्यक्रम भव्य हुनेछ´ अर्यालले भन्नुभयो ।

कार्यक्रममा देवघाटबाट एस.आर. दवाडी, विराटनगरबाट बबिता भुजेल, काठमाडौंबाट बाबु त्रिपाठी र चितवनबाट लेखराम सापकोटा मुख्य गजल वाचकका रूपमा प्रस्तुत हुने छन्।

गजल र संगीतका माध्यमबाट साहित्यिक अनुभूति बाँड्ने उद्देश्यका साथ सुरु गरिएको ‘गजलसँगै…’ श्रृङ्खला निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ। प्रत्येक शृङ्खलाले नयाँ गजलकार र श्रोता बीच संवादकाे सेतुकाे रूपमा भूमिका खेल्दै आएको जानकारहरु बताउँछन् ।

कार्यक्रम गैडाकोटस्थित द नारायणी रिसोर्टमा दिउँसाे १ बजेबाट सुरु हुने छ।

आयोजकले सबै साहित्यिक मनहरु, गजल प्रेमी र स्रष्टाहरुलाई कार्यक्रममा उपस्थित भई गजलकाे रसास्वादन गर्न आग्रह गरिएकाे जनाएको छ।

सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ५.

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.