×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

डाक्टर पढाइदिने `विधाता´ खाेज्दै शिद्धिका मातृका चेपाङ

Advertisement

२०८२ साउन २३,बिहीबार

@ कृष्ण खनाल

चितवन। कालिका नगरपालिकाकाे विकट मानदर,शिद्धिका मातृका चेपाङ आफुलाई डाक्टर पढाइदिने `विधाता ´ काे खाेजिमा छन् ।

कक्षा १ देखि १२ कक्षासम्म रत्ननगर ११ मँगलपुर स्थित चेपाङ सँरक्षण केन्द्रमा बसेर कठाेर मिहिनेत र लगनका साथ अध्ययन गरेका उनले यसैबर्ष रत्ननगर ,टाँडी स्थित नेपाल माध्यमिक विद्यालयबाछ २.८३ जिपिएका साथ विज्ञान विषयमा कक्षा १२ पास गरेका छन् । `चेपाङका बा´ काे उपनामबाट समेत परिचित गामबेशीकाे चेपाङ सँरक्षण केन्द्रका सँस्थापक- सञ्चालक केपि किरण शर्मा – मातृका चेपाङकाे डाक्टर बन्ने सपना प्रति घाेत्लिदै भन्नुहुन्छ `सानै देखि बा म त डाक्टर बन्ने हाे, गाउँको गरिबहरुलाई सुई लगाउने बन्ने हाे भन्थ्याे ।

अति विपन्न परिवार, ६ जना बालबच्चा मध्य छाेराेमा जेठाे रहेछ।घरमा खाने अन्नपात नभएकाे थाहपाए पछि घरमा एकबाेरा चामल छाेडेर केटाेलाई यहि चेपाङ केन्द्रमा ल्याएँ । समय बितेकाे पत्तै भएन । यहि केन्द्रमा अक्षर चिन्याे १ कक्षा देखि १२ कक्षासम्म यहीँ बसेर दुख: सुख गरेर पढ्याे । `डाक्टर बन्छु बा भन्छ , मेराे उपाए लाग्दैन ।´ यि एक सय ६० जना चेपाङकाे काेखबाट जन्मिएका मेरा सन्तानलाई दिनरातकाे भाेक र पढाई मसलन्द खर्च कहाँ जुटाउँ भन्दैमा दिनरात जान्छ मेराे । झिटीभए बेचेर पढाउँथेँ – डाक्टर बनाउँथेँ । देशकै पहिलाे चेपाङ डाक्टर पढाउँथेँ । उपाए छैन ´। तैपनि चेपाङ बाले पनि हरेश खानुभएकाे छैन रे ।

मातृकाले त सपनामा पनि डाक्टर भएको देख्छु भन्छन् । केपि किरण र मातृकाले स्वर खाप्दै भने ` याे धर्तीमा काेहि बिधाता भए याे अनाथ गरिबकाे काेखबाट जन्मिएको चेपाङकाे डाक्टर बन्ने सपनामा सहयोगी बनिदिनाेस् ।´ चेपाङ बा केपि किरण भन्नुहुन्छ ` केटाे लगनशील छ, अनुशासित त मेहनती छ, माैका पाए सजिलै डाक्टर बन्नसक्छ ।

मातृका भन्छन्` सरकार वा जाेसुकै व्यक्ति,सँघसँस्थाले म माथि लगानी गरेर पढाएर डाक्टर बन्ने सपना साकार भयाे भने मैले खर्चगरेकाे सबै रकम जिन्दगीमा कमाएर फिर्ता गर्ने थिएँ । नरजँग र चिनीमायाँकाे ४ छाेरी र २ छाेरा मध्य सन्तानमा तेश्राे र छाेराेमा पहिलाे सन्तान का रुपमा जन्मिएका मातृकाकाे जिवनकाे लामो समय चेपाङ बा केपि किरणकै रेखदेखमा वितेकाे छ ।

केपि किरण भन्नुहुन्छ पहिलाे चेपाङ इन्जिनियर ,, यहीँबाट उर्किएर पढेर बन्याे यदि कुनै विधाताले हात समाएर पढ्ने वातावरणका लागि लगानी हुने अवस्था बन्याे भने मातृका नै पहिलाे चेपाङ डाक्टर बन्नेथियाे र गरिब बस्ती सेवक बनेर स्वास्थ्य सेवा गर्ने थियाे ।

वहाँ भन्नुहुन्छ - इमानदार छ, मातृकालाई डाक्टर बनाउने जिम्मेवारी समाजकै मनकारीहरुकाे सहयोगले मात्रै सम्भव छ, विधाता ´ बनेर सहयोग गरिदिनुस´ ।

( krishnakhanal056@gmail.com )

बिहिबार, साउन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.