×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपालमै नपाईने कच्चा पदार्थमा आधारित भन्दा कृषिमा आधारित उद्योग सञ्चालनलाई प्राथमिकता दिनुहाेस् – मुख्यमन्त्री जमरकट्टेल

२०८० फागुन १८, शुक्रबार

Advertisement

चितवन । विदेशबाट कच्चापदार्थ ल्याएर नेपालमा सञ्चालन गरिने उद्योग भन्दा नेपालमै पाईने कच्चापदार्थमा आधारित उद्योग व्यवसाय सञ्चालनमा जाेडदिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्योग व्यवसायीलाई सुझाएका छन् ।

` भरतपुर भ्रमण वर्ष- २०२४´ काे उद्घाटन सभामा भागलिन भरतपुर स्थित नारायणी नदि ,प्रदर्शनी स्थलमा आयाेजित सभामा शुभकामना मन्तव्य दिदै जमरकट्टेलले साे बताएका हुन् ।

उद्योग वाणिज्य महासँघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सभामा मन्तव्य राख्दै हाल निजीस्तरको मनाेवल खस्किएको र वर्तमान अवस्थामा देशकाे आर्थिक अवस्थालाई कसरी अघिबढाउने भन्ने विषयमा सबै नेता र पार्टी एक हुन भन्दै विदेश जानेक्रम राेक्न स्वदेशमै राेजगारीकाे अवस्था श्रृजना गर्न अनुराेध गरे लगत्तै मुख्यमन्त्री जमरकट्टेले कृषिमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्ने लगाएत विषयमा एकठाउँमा बसी सराेकारवाल बीच छलफल हुन जरुरी रहेकाे बताएका हुन् ।

भरतपुर भ्रमण वर्षकाे अवसरमा आयाेजित सभामा प्रधानमन्त्री प्रचण्ड सहित पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा वली , माधव नेपाल , पूर्व अध्यक्ष खीलराज रेग्मी लगाएत विशिष्ट पाहुना तथा राजनीतिक प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.