×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

उद्घाटनको तैयारीमा `भरतपुर भ्रमण वर्ष – २०२४´ , कहाँकहाँ छन् त घुमघाम गर्ने स्थान

Advertisement

२०८० फागुन १६, बुधबार

कृष्ण खनाल, चितवन

भरतपुर । भरतपुर भ्रमण वर्ष -२०८० उद्घाटनकाे सँघारमा छ । अबकाे दुई दिन पछि फागुन १८ गते नारायणी नदि किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले भ्रमण वर्षकाे उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा सातै प्रदेशका मुख्यमन्त्रीका साथै विशिष्ट अतिथिहरुकाे उपस्थिति रहने छ । भ्रमण वर्षमा भरतपुरका विभित्र क्षेत्रमा रहेका सामाजिक ,साँस्कृतिक महत्व रहेका क्षेत्रलाई पर्यटकीय महत्त्वका क्षेत्रकाे रुपमा चित्रण गरिएको छ ।

कहाँकहाँ छन् त भरतपुरमा घुमफिर गर्न सकिने महत्त्वपूर्ण क्षेत्रहरु

– भरतपुर आफैँमा रीउ , राप्ती , नारायणी नदिका साथै देवघाटधामबाट जस्ता पुण्यभुमी क्षेत्र हुँदै हाे  त्यसमा रापतीदुनकाे सकृयतामा वसाेवास क्षेत्र खुल्लागरेपछि देशैभरबाट बसाइँ झरेका मिश्रित सभ्यता र सँस्कृतिकाे अनुपम सँगम स्थल पनि हाे ।

मेघाैली- क्षेत्र भरतपुरकाे दक्षिण – पस्चिमी भूभागमा अवस्थित पर्यटकीय गन्तव्य क्षेत्र हाे ।

जँगली जनावर देखि ठुला हाेटल लजले भरिएका याे क्षेत्र पर्यटनकाे हिसावले झनै महत्त्वपूर्ण छ ।

पटिहानी क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्त्वपूर्ण स्थल हाे ।

यहाँका गाउँघर मै हाेमिष्टेकाे आनन्द लिन सकिन्छ ।

देवघाट आफैमा धार्मिक स्थल र पुण्यभुमि हाे जहाँ वर्षेनी लाखौं भक्तजनहरु धार्मिक भाव बाेकेर माक्ष प्राप्तिका लागि आउने गर्दछन् ।

बिसहजारी ताल , नारायणी पुलक्षेत्र ज्ञानेश्वर व्लक आफैमा महत्वपूर्ण घुमफिरका स्थल हुन् भने चाैकीडाँडाकाे यात्रा अझ रमणीय दृश्यावलाेकनकाे अपुर्व अवसर हाे ।

यहाँबाट समग्र भरतपुर सहितको चितवन र पुर्वी नवलपुरकाे दृश्यावलाेकनकाे अवलोकन पनि हाे ।

राइनाे कुञ्ज  बाटुली पाेखरी जगतपुरका साथै गाेही प्रजनन केन्द्र तथा विक्रमादित्यकाे कथा जाेडिएकाे विक्रम बाबा धाम रहेकाे निकुञ्ज क्षेत्र कसरा पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हाे ।

गाैमाताकाे सँरक्षण , येागी नरहरिनाथ आश्रम सहितकाे वागेश्वरी क्षेत्र  भरतपुर ११ मा रहेकाे गणेशधाम , महाबुद्ध गुम्वा समेत भरतपुरका अलाैकिक धार्मिक तथा पर्यटकीय गन्तव्य हुन् ।

भरतपुर १२ मा रहेकाे धनगढा मन्दिर , राईनाे ताल , ११ नम्बर वडामा पर्ने पर्यटकीय गन्तव्य बाल उद्ध्यान , बनभाेज क्षेत्र ,समेत पर्यटकीय गन्तव्यका क्षेत्र हुन् ।

मेडिकल सिटिकाे रुपमा विकसित भैरहेकाे भरतपुरमा अवस्थित विपि काेईराला मेमाेरियल क्यान्सर अस्पताल , भरतपुर अस्पताल , बागेश्वरी स्थित आयुर्वेद उपचार केन्द्र सहित सि एसि , सिएम एस जस्ता अस्पताल समेत भरतपुरका सम्पत्ति हुन् ।

राष्ट्रिय निकुञ्ज , नारायणी नदिमा स्टिमर तथा वाेटिङ यात्रा , साथै भरतपुरका मुख्य सडकमा निर्माण गरिएका साैन्दर्यकरण समेत भरतपुरका हेर्नलाएक गन्तव्य हुन् ।

भरतपुर भ्रमण बर्ष- २०२४ले यस क्षेत्रका विभिन्न क्षेत्रमा सकरात्मक प्रभाव पार्ने विस्वास भरतपुर महानगरकाे रहेकाे छ भने आगामी दिनमा सिङ्गो चितवनलाई समेटेर भ्रमण बर्ष आयाेजना गर्न सकिने हाे भने यसकाे सान्दर्भिकता र महत्त्वकाे उचाई बढ्नुका साथै लक्षित उपलब्धि हासिल हुनेमा सन्देह छैन ।

बुधबार, फागुन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.