×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ७. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

श्रष्टा कविताका साथ सडकमा

चैत्र ३ अर्थात २०४६ सालमा तत्कालीन पन्चायती सरकारले पारिजात लगायत देशका ख्यातिप्राप्त कवि ,कलाकारहरुलाई धडपकड गरेकाे दिनकाे विराेधपूर्ण सम्झनामा प्रगतिशील लेखक सँघ चितवनले चाैविसकाेठी चाेक भरतपुरमा आयाेजना गरेकाे सडक कवितमा प्रस्तुत:
कृष्णप्रसाद खनाल
भरतपुर-११, चितवन ।
                                      नकचराे सरकार
नकचराे सरकार
छ्या नकचराे सरकार
बेरोजगारी माथि -मँहङ्गीकाे भारी बर्सियाे
छैन तिमीलाई कुनै दरकार
छि कस्तो नकचराे सरकार ।
का. मू.ले त न्याय चलाएको देश
कानुन नै काबुमा लिने दाउछ तिम्राे
जनताको पीरमर्कामा तिम्राे के सराेकार
छि कस्तो नकचराे सरकार ।
न्याय मर्दैछ,मारिदैछ पटकपटक
नाकैमुनि बलत्कारी र तस्कर हिडिरहेछन्
द्वन्द्वकै न्याय देऊ भन्दैछन् जनताहरु
बर्षाैँ बितायाै न गर्याै वारपार
छि कस्ताे नकचराे सरकार ।
मुलुक मै फलेकाे सागपातले पनि बजार पाएन
राेडमै कुल्च्याउँदा पनि थाहा नपाउने सरकार
तिमी त सत्ताकाे वल्ट्याई पल्ट्याईमा मस्त छाै
जनता खानै नपाउने भएपछि
के काम भाे याे पाजी सरकार।
चामल तेल आँटाे पिठाेकाे त भाउ बढ्याे
ढूध किसानलाई मर्कै थियाे त्याे पनि बढ्याे
किनेर त खानैपर्ने हाेला
कसरी किन्ने हाे भनिदेऊ ए सरकार ।।
कहिले कस्काे घाेक्राे नाप्याै
कहिले कस्काे बुईचढ्याै
दुनियाँले छ्याङ्गै नाङ्गै देखिसक्याे
लाजकाे पसाराे
नैतिकता र ईमान हराउँदैछ यहाँ
छि कस्ताे नकचराे सरकार
कस्ताे नकचराे सरकार ।।
                                             ( प्रस्ताेता लेखक राष्ट्रिय जनसाहित्य सँघ नेपालका केन्द्रीय सदस्य हुन् ।)

Advertisement

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ३.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ४.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.