×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

मिठाे झाेल म.म.लाई जरिवाना

२०८३ साउन १३,बुधबार

Advertisement

श्रीखबर/काठमाडौं। टोखा रोड ग्रिल्याडमा सञ्चालित (मिठो झोल) म.म. मा कपाल भेटिएपछि कारबाहीमा परेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले म.म.मा कपाल भेटिएको समाचार र भिडियो तथ्यसहित सार्वजनिक भएपछि अनुगमन गरेर कारबाही गरेको हो। उक्त पसललाइ २० हजार जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरराज पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार पसलले यस प्रकारको त्रुटि पहिलोपटक गरेको हुँदा हाललाई जरिवानासहित सचेत गराई चेतावनी दिइएको जनाउनुभयो। अनुगमन टोलीले पसल सञ्चालकलाई खाना तयार गर्दा अपनाउनुपर्ने स्वच्छता मापदण्ड तथा खाद्य वस्तु ढाकछोप गर्नेलगायतका विषयमा कडा निर्देशन दिएको छ। सीडीओ पौडेलले भन्नुभयो,उपभोक्ताको स्वास्थ्यसँग सिधा सरोकार राख्ने यस्ता विषयमा कुनै पनि व्यवसायीले लापरबाही गर्न मिल्दैन।

यसपटक सो म.म. पसलको त्रुटि पहिलो पटक भएकाले चेतावनीसहित जरिवाना गरिएको हो, तर आगामी दिनमा यस्तै त्रुटि दोहोरिएमा थप कडा कारबाही गरिने बताउनुभयाे। पछिल्लो समय काठमाडौं उपत्यकामा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गुनासो बढ्दै गएपछि सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्र बनाएको छ।

उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि होटल, रेष्टुरेन्ट, फास्टफुड तथा खाद्य सामग्री बिक्री गर्ने विभिन्न व्यवसायमा नियमित अनुगमन गरिँदै आएको जनाइएको छ। प्रशासनले उपभोक्तालाई पनि खाद्य सामग्रीमा कुनै किसिमको समस्या वा अनियमितता देखिए तत्काल सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने लापरबाही नियन्त्रण गर्न सरकारी निकायले आगामी दिनमा पनि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

उपत्यकाभित्र यसअघि पनि विभिन्न खाद्य पसल र रेस्टुरेन्टहरूमा यस्तै प्रकृतिका अनुगमन तथा कारबाही भइरहेका छन्,जसको उद्देश्य उपभोक्ताको स्वास्थ्य सुरक्षा र गुणस्तरीय खाद्य सेवा सुनिश्चित गर्नु रहेको सम्बन्धित निकायहरूले जनाएका छन्।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.