×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

चितवन प्रहरी प्रमुख रामेश्वर पौडेललाई उद्योग वाणिज्य संघद्वारा स्वागत, सुरक्षा र व्यवसायिक वातावरणबारे छलफल

२०८३ जेष्ठ ११, साेमबार

Advertisement

श्रीखबर/चितवन । चितवन उद्योग वाणिज्य संघले नवआगन्तुक जिल्ला प्रहरी प्रमुख रामेश्वर पौडेललाई स्वागत गर्दै जिल्लाको शान्ति–सुरक्षा, व्यवसायिक वातावरण र निजी क्षेत्रसँगको सहकार्यबारे महत्वपूर्ण छलफल गरेको छ।

संघको सचिवालयमा शनिबार आयोजित कार्यक्रममा चितवन जिल्लाका लागि सरुवा भै आउनुभएका प्रहरी उपरीक्षक पौडेललाई औपचारिक स्वागत गरिएको हो।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदी ले उद्यमी–व्यवसायी र प्रहरी प्रशासनबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै चितवनको आर्थिक तथा व्यवसायिक विकासका लागि बलियो सुरक्षा व्यवस्था अपरिहार्य रहेको बताउनुभयो। वहाँले जिल्ला प्रहरी कार्यालयले सञ्चालन गर्ने सकारात्मक अभियान तथा सुरक्षा व्यवस्थापनका काममा संघको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी प्रमुख पौडेलको चितवन बसाइँ सफल हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक रामेश्वर पौडेलले निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै शान्ति सुरक्षा बिना आर्थिक समृद्धि सम्भव नरहेको बताउनुभयो। उहाँले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै सुरक्षा व्यवस्थापनमा उद्योगी–व्यवसायीहरूको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

त्यस्तै, निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले प्रहरी प्रशासन मात्रले समाजलाई पूर्ण सुरक्षित बनाउन नसक्ने भन्दै व्यवसायीहरू स्वयं पनि सुरक्षा सचेतनामा सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले व्यवसायिक प्रतिष्ठानमा सिसी क्यामेरा पसलभित्र मात्र नभई बाहिरी सडक क्षेत्रमा समेत जडान गर्न आग्रह गर्दै जिल्लाको शान्ति सुरक्षाका सवालमा संघ प्रहरीसँग हातेमालो गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो।

कार्यक्रममा संघका उपाध्यक्षहरू नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसी लगायत कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.