×
शुक्रबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले उठाए कानुनी झमेला

३ बैशाख २०८३, बिहिबार

Advertisement

सत्ता संरचना बदलिएपछि पहिलोपटक प्रधानमन्त्री–मुख्यमन्त्रीबीच सौहार्द्ध संवाद गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बोलाएर प्रदेश सरकारका कानुनी र प्रशासनिक समस्याबारे छलफल गरे।

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँगको पहिलो अनौपचारिक संवादलाई सफल भन्दै आगामी दिनमा औपचारिक बैठक र अन्तर प्रदेश समन्वय परिषद्को बैठक बस्ने जानकारी दिए।

मुख्यमन्त्रीहरूले प्रदेशमा प्रहरी, निजामती, शिक्षा, भूमि, वन र राष्ट्रिय निकुञ्जसम्बन्धी ऐनहरू नबनेको समस्या प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

छलफलमा पाँच मुख्यमन्त्रीले प्रदेशका सरकार साझा मुद्दा एवं प्रदेशगत समस्याको जानकारी विस्तृतमा जानकारी गराएका छन् ।

प्रदेशका समस्या बुझ्ने भन्दै बोलाइएको बैठकमा मुख्यमन्त्रीहरूले प्रदेशमा परिररहेका कानुनी समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.