२०८२ साउन ३१ शनिबार
Advertisement
@ कृष्ण खनाल
काठमाडौं ।`२०६६ माघ २८ गते अगावै आवादी गरि बसाेवास वा जाेतभाेज गर्दै आइरहेका वन क्षेत्रकाे जग्गा समेत एक पटकका लागि पुनः नापी गर्ने´ सहितकाे परिमार्जन सहित भूमि व्यवस्था,सहकङतथन गरिबी निवारण मन्त्रालयले परिमार्जित भूमि विधेयककाे मस्यौदा तयार पारेकाे छ।



मस्यौदा भदाै ३० गते नै तयार नै साँसदकाे हातमा पुगिसकेको बताइएको छ।


