×
शनिबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

कसलाई मान्ने स्वस्थ व्यक्ति

२०८२ असार २८, शनिबार

Advertisement

वैद्य कृष्ण खनाल

समदाेष समाग्निश्च समधातुमलक्रिया:।

प्रशन्नात्मेन्द्रिय मन: स्वस्थ इत्यभिधियते।।

शास्त्रले शारीरिकदाेषहरु समअवस्थामा रहेकाे र रत्व,रज,र तम मानस गुण समेत समअवस्थामा रहेकाे अवस्था रहेकाे व्यक्तिलाई स्वस्थ मानिस भनेर व्याख्या गरेकाे छ । दाेष व्यक्तिकाे शरीरिक अवस्था हाे भने गुण उसकाे मानसिक अवस्था हाे । यसकाे अर्थ हाे `व्यक्ति स्वस्थ रहन शारीरिक र मानसिक अवस्थाले दुरुस्त हुनुपर्छ ´।

शारीरिकदाेष भन्नाले बात,पित्त र कफलाई जनाउँछ। मानसिकगुण सत्व, रज र तम हुन् ।

अनुभवी वैद्य,कविराज तथा आयुर्वेद चिकित्सकहरुद्वारा जब व्यक्तिकाे नाडीमा आफ्नाे अैाला राखि विश्लेषण गर्नासाथ कुन व्यक्तिको शारीरिकदाेषकाे अवस्था पत्तालाग्दछ। वैद्य / चिकित्सकले चाेरी अैाँलाकाे सहायताले व्यक्तिको बातराेगकाे अवस्था जानकारी प्राप्तहुन्छ भने माईली अैाँलाकाे प्रयाेगले वित्त र साईँली अैाँलाले व्यक्तिको कफकाे स्थितिबारे जानकारी प्राप्त हुन्छ ।

शरीरमा १३ प्रकारका अग्नि ( ताप ) स्थान हुन्छन् । शरीर स्वस्थ रहन सबै अग्नि समेत समअवस्थामा रहनुपर्छ । १ जठराग्नि ७ धात्वाग्नि र ५ भुताग्नि गरि १३ अग्नि हुन्छन् । दिसापिसाब ,पसिना पनि समअव्थामा हुनु अर्थात यथावस्यक हुनु,शारीरिक क्रिया सम हुन,आत्मा , इन्द्रिय( कर्म र ज्ञान) र मन प्रसन्न हुनुलाई स्वस्थ मानिन्छ । खाएकाे खाना सुखपूर्वक पच्नु,समयमा नै भाेक,प्यास,निन्द्रा, दिसापिसाब ,वायुयथाेचित हुनुकाे साथै शरीर र मन हल्का हुनुलाई स्वस्थ वा निराेगी मानिन्छ ।

विश्व स्वास्थ सँगठनले पनि `Health is defined as the complete Physical mental and social fitness of the body.´ भनि परिभाषित गरेकाे छ । साे परिभाषाले समेत मानिस शारीरिक , मानसिक र सामाजिक रुपले स्वस्थ हुन जाेड दिएकाे देखिन्छ । मानसिक स्वास्थ भन्नाले स्वस्थ चिन्तन र सहि निर्णय गर्न सम्ने हुनु हाे । सामाजिक स्वास्थले व्यक्तिको समाजसँगकाे अन्तर्घुलन शैली र मित्रतनकाे भावना कायम गर्ने क्षमता लिनु हाे ।

आराेग्य भनेकाे नै सुख हाे । राेग दु: ख हाे । कसैले यसलाई पाप समेत भनेका छन् । शरीरकाे अनुकुल परिस्थिति निर्माण गर्नु वा परिस्थितिले शरीरमा उपभाेग गर्ने अवस्था बन्नु कुन अवस्थाले आराेग्यता निर्माण गर्न सहज हुन्छ याे नै आजकाे चासाेकाे विषय हाे ।

याेग, ध्यान, प्राणायम, तीर्थ व्रत, पूजापाठ देखि लिएर ओखतीमुलाे समेत आराेग्य प्राप्तिका प्रयास हुन् । आराेग्यता प्राप्तिका लागि वातानुकुलीत व्यवहार निर्माण गर्नु वा वातावरणमा रम्नका लागि यात्रामा निस्कनु आराेग्यताकाे खाजि हाे ।आराेग्यता कै लागि व्यक्तिहरु ठाउँ सर्छन् , बसाइँ जान्छन् ।

`राेगास्तु दाेष वैषम्य दाेषसाम्यमरनेगता। विकाराे धातु वैषम्य साम्यँ प्रकृतिरुच्यते ।।

राेग( Disease) काे मुख्य प्रकार वा कारण चार प्रकारका छन् भनि आचार्य सुश्रुतले लेख्नुभएको छ। आगन्तुक- बाहिरबाट आएर शरीरमा प्रवेश गरी राेगी तुल्याउने।

शारीरिक – शरीरकाे आन्तरिक कुपितका कारण मानसिक – लाेभ,क्राेध,शाेक,द्वेष, भय आदिका कारण उत्पादन हुने राेग । पछिल्लो समाजमा मानसिक राेगकाे बढ्दाे चापले व्यक्ति अतालिएकाे तथ्य सार्वजनिक भएकाे छ ।

यसकाे मुख्याकरण मान्छेले आफुलाई कहिल्यै मर्नै नपर्ने अजिव प्राणी ठान्नु र म नै सर्वश्रेष्ठ ठान्ने हैसियतकाे खाेजिले भएकाे सामाजिक विश्लेषकहरु बताउँछन् । प्रतिशाेधकाे भुमरीमा फस्दैजादा व्यक्तिका कारण समाज नै विकृति उन्मुख देखिन्छ ।

( लेखक वैद्य कृष्ण खनाल नेपाल स्वास्थ व्यवसायी परिषदमा रजिष्टर्ड , दर्ता नम्वर 5001 तथा समाजशास्त्रमा स्नातकोत्तर पत्रकार हुन्।)

शनिबार, असार २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.