×
शनिबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

चिनियाँ उपराष्टपतिसँगकाे सम्झौता कार्यान्वयन , नेपालबाट पशुआहार ” हाईलेज” चीन पठाउन शुरु

शनिबार ३०, असार २०८०
चितवन/ “सन् २०२२मा हाम्राे देशकाे उपराष्टपति नेपाल भ्रमणमा आउनुभएको थियाे । त्यतिखेर नै नेपाल र चीन बिच नेपालबाट चीन पशुआहार लैजाने सम्झाैता भएकाे थियाे । साेहि सम्झाैता अनुसार हामीले नेपाल काे भरतपुरमा हाेराईजन इन्टरनेशनल प्रालि नामकाे कम्पनी शुरु गर्याैँ । भरतपुर र पूर्वीचितवनबाट मकैकाे बाेट किनेर ल्याएकाे दूधेमकैबाट पशु आहार (हाईलेज ) उत्पादन गरि आजैबाट नेपालमा बनेकाे पशुआहार चिनकाे सिगत्से शहर पठाउन १० कन्टेनर पशुआहार (हाईलेज) काे गाडी  हिड्याे – मलाई धेरै खुशी लागेकाे छ ।”- श्रीखबर सञ्चारकाे मुख्य प्रतिनिधिसँग कुरा गर्दै हाेराईजन इन्टरनेशनल प्रालिका प्रवन्ध निर्देशक मिस्टर चाङले भने ।
Banner
(भरतपुर चितवनबाट पशुआहार ” हाईलेज” लिएर पहिलाेपटक चीन निर्यातका लागि जान तैयारी अवस्थाका ट्रकहरु)
चाङ (Mr.Zhan) नेपाल र चीन बीच भएकाे पशुआहार नेपालबाट चीन लैजाने सम्झाैता अनुरुप पशुआहार उत्पादन गर्न चितवनको भरतपुरमा स्थापना गरिएको उद्योग हाेराईजन ईन्टरनेशनलका प्रमुख निर्देशक हुन् । उनैकाे अध्यक्षतामा भरतपुरकाे सिएमटि रिसाेर्टमा बसेकाे निकासी शुरुवातकाे उद्घाटन सभामा नेपालका तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा विशेष गेष्टकाे रुपमा नेपालका लागि चिनियाँ राजदुत HE.Mr.chen Song र नेपालका कृषि तथा पशु विकास मन्त्री बेदुराम भुषालकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे कृषि तथा पशु विकास मन्त्रालय , नेपाल स्थित चिनियाँ दुतावास र भरतपुर महानगरपालिकाले सँयुक्त रुपमा आयाेजना गरेकाे हाे ।
भरतपुरमा उत्पादन हुने जस्तै पशुआहार, हाईलेजकाे चिनकाे सिगत्से शहरमा मात्रै वार्षिक  एक सय कराेड टन माग रहेकाे छ । आज पशुआहार हाईलेज लिएर १० कन्टेनर  चीन तर्फ प्रस्थान गरेकाे छ भने दैनिक २० कन्टेनर हाईलेज पठाउने तैयारी भैरहेकाे जानले बताए । हाईलेज उत्कृष्ट पशुआहार भएकाे र हाल दूधिलाे घाेगा सहितकाे हरियाे मकैकाे बाेटलाई मसिनो हुनेगरि पेलेर हावा नछिर्ने गरि एक सय २० दिन राखेपछि हाईलेज तयार हुने र साे तैयारी हाईलेज दुई बर्षसम्म प्रयाेग गर्न सकिने निर्देशकले बताए । चिनकाे सिगल्से शहरमा दैनिक ५०० कन्टेनर हाईलेजकाे माग रहेकाेले नेपालबाट जतिसुकै आहार उत्पादन भएपनि बजारकाे कुनैपनि समस्या नभएकाेले आगामी दिनमा साईलेज उत्पादन गर्नका लागि आवस्यक मकै लगाएतका कच्चापदार्थ उत्पादन हुने क्षेत्रकाे पहिचान गरि किसानलाई खेतगर्न उत्प्रेरित गरिने याेजना रहेकाे निर्देशकले बताए ।
उत्पादन गरिएको हाईलेजलाई ४सय ६० किलाेका राेल बनाईने र हाल दैनिक ८० देखि १०० वटा राेल तयार भएकाे बताईएकाे छ । उद्योगमा निर्देशक बाहेक २ जना चाइनिज जनशक्ति रहेकाे र अरु सबै जनशक्ति नेपाली नै रहेकाे जनाएको छ। चिनकाे सिगत्से सहर र भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध रहेकाे छ भने चितवनमा स्थापित पशुआहार हाईलेज उत्पादन गर्ने कम्पनी स्थापना हुनुले चितवन र आसपासका क्षेत्रमा उत्पादित कच्चा पदार्थले उचित मूल्य प्राप्तसके किसानहरु लाभान्वित हुनसक्नेविश्वास गरिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्तव्यकाे क्रममा बताए ।

Advertisement

शनिबार, असार ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.