×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

बढैयातालमा विपत व्यवस्थापन समितिकाे आकस्मिक बैठक, सचेत रहन सबैमा आव्हान

२०८३ असाेज ८, बिहीबार

Advertisement

@ ज्ञानेन्द्र पाेख्रेल, बर्दिया

श्रीखबर/ आज असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा अत्याधिक बर्षा हुने र अत्याधिक बर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुवान का कारण हुन सक्ने सम्भावित जोखिमहरूलाई व्यवस्थापन गर्ने सम्बन्धमा पूर्वतयारी गर्ने विषयका लागि असोज ८ गतेका दिन बढैयाताल गाऊपालिका स्तरिय विपत व्यवस्थापन समितिकाे बैठक बसेकाे सम्पन्न भएकाे छ।

संयोजक गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी को अध्यक्षतामा आकस्मिक बैठक बसी बिपत व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल गर्ने सकिने सबै उपाय र साधन स्रोत परिचालन गर्ने तथा विपतमा पर्नसक्ने व्यक्तिहरूलाई उद्धार गर्नु पर्ने अवस्था भएको खण्डमा आवाश्यक होल्डिङ सेन्टर को व्यवस्था गर्ने , लगायत का विषय र उद्धार विषयमा छलफल भएकाे नेपाल रेडक्रस उपशाखा बढैयातालले जनाएको छ।

नेपाल प्रहरी शसत्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीका टिमकाे अधिकतम परिचालन लगायत को विषयमा निर्णय भएको बढैयाताल गाऊपालिका विपत व्यवस्थापन समिति का फोकल पर्सन स्वास्थ्य शाखा प्रमुख रमेश पौडेलले बताए।

बैठकमा गाऊपालिका उपाध्यक्ष, कार्यकारी प्रमुख अर्जुन थारू, लेखा प्रमुख नारायण राज पन्त त्रिपाठी , सबै वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधि दरू राजनितिक दलका पालिका स्तरिय नेताहरू, ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रमुख अच्युत गिरी , शसत्र प्रहरी बल सिमा सुरक्षा गण कण्ठपुर बर्दिया का प्रमुख , बढैयाताल उद्योग वाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष दिपक खनाल तथा रेडक्रस सोसाइटी का प्रतिनिधि ,नागरिक समाज का प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.