×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

बागमतीमा कचल्टियाे मुख्यमन्त्रीकाे दावा, निर्णय विपरीत एमालेलाई समर्थन गर्ने सांसदलाई कारबाही गर्ने लिङ्देनको चेतावनी

२०८३ भाद्र ३, बुधबार

Advertisement

श्रीखबर/ काठमाडौं । बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रै विवाद चुलिएको छ।

पार्टीको आधिकारिक निर्णयविपरीत नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना प्रदेश सांसदहरूमाथि अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

एमालेका प्रदेशसभा सदस्य किरण थापाले एमाले, नेकपा र राप्रपाका सांसदहरूको समर्थन रहेको दाबी गर्दै बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि राप्रपा अध्यक्ष लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो।

अध्यक्ष लिङ्देनका अनुसार बागमती प्रदेशमा नयाँ सरकार गठनका क्रममा राप्रपाले कुनै पनि दललाई औपचारिक रूपमा समर्थन गर्ने निर्णय गरेको छैन। पार्टीको निर्णय र निर्देशनबिना राप्रपाका सांसदहरूको समर्थन रहेको भन्दै बुझाइएको पत्रप्रति केन्द्रीय नेतृत्वले आपत्ति जनाएको छ।

राप्रपा केन्द्रीय कार्यालयले प्रदेश प्रमुखलाई समेत पत्र पठाउँदै पार्टीको आधिकारिक निर्णयबिना राप्रपाको समर्थन रहेको भनी बुझाइएको पत्रलाई मान्यता नदिन आग्रह गरेको जनाएको छ।

लिङ्देनले पार्टीको निर्णय उल्लङ्घन गर्ने सांसदहरूमाथि अनुशासनको कारबाही प्रक्रिया अघि बढिसकेको स्पष्ट पारेका छन्र् । यससँगै बागमतीमा एमाले नेतृत्वमा सरकार गठनको प्रयासमा राप्रपाका सांसदहरूको समर्थन निर्णायक बन्ने वा नबन्ने विषय थप पेचिलो बनेको छ।

# १२ सांसदको समर्थनमा ‘केन्द्रीय ब्रेक’

बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्। १०४ सदस्य कायम रहेको प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने अवस्था छ।

पछिल्लो राजनीतिक समीकरणमा एमाले, नेकपा र राप्रपाको समर्थन जोडेर सरकार गठनको दाबी गरिएको भए पनि राप्रपा केन्द्रले समर्थन अस्वीकार गरेपछि उक्त दाबीमाथि नै प्रश्न उठेको छ।

एमालेले भने मंगलबार प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। एमाले संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई संसदीय दलको नेतामा निरन्तरता दिने निर्णयसमेत गरेको थियो।

अब राप्रपाका प्रदेश सांसदहरूले पार्टी केन्द्रको निर्देशन मान्छन् वा प्रदेश संसदीय दलको निर्णयअनुसार अघि बढ्छन् भन्ने विषयले बागमतीको सत्ता समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

राप्रपाभित्रको यो विवादले बागमतीमा नयाँ सरकार गठनको अंकगणित मात्र होइन, पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलबीचको सम्बन्धसमेत परीक्षणमा परेको छ।

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.