×
सोमबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

लघुकथा : सिन्दुरको अधिकार

शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • ३. बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

  • ४. नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

  • ५. शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

  • ६. लघुकथा : सिन्दुरको अधिकार

यातायात व्यवसायी र सरकारबीचको निष्कर्षविहीन वार्ता

१९ जेष्ठ २०८२, सोमबार

Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीचको आजको वार्ता निष्कर्षविहीन भएको छ । सार्वजनिक यातायात नै ठप्प पारेर आन्दोलनमा उत्रिएको नेपाल यातायात र सरकारबीच ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेन ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच आज दुई चरणमा वार्ता भएको थियो ।वार्ता नटुंगिएकाले बन्दका कार्यक्रमबारे थप निर्णय नभएको अध्यक्ष स्वाँरले बताए ।

गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने सोमबारदेखि यातायात व्यवसायीले देशभर यातायात ठप्प पारेका छन् ।

सोमबार, जेठ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लघुकथा : सिन्दुरको अधिकार
शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत
नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने
बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • ३.
    बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

  • ४.
    नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

  • ५.
    शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

  • ६.

  • ७.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ८.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.