२०८१श्रावण ३१, शुक्रबार

काठमाडौं । प्याकेज खरिद, साेधपुछसँगै नेपाल टेलिकमकाे ब्यालेन्स रिचार्ज सेवा ४ घण्टाकाे लागि बन्द हुँदैछ।

स्तरउन्नतिकाे काम भैरहेकाले टेलिकमका ग्राहकले राति ११ बजे देखि करिव ४ घण्टा साे सेवा लिन नसकिने टेलिकमले जनाएको छ।

ग्राहक सेवा प्रणालीकाे स्तरउन्नती भैरहेकाेले कुनै थप जानकारी लिनुपरेमा १४९८ र १९८मा डायल गर्न टेलिकमले अनुराेध गरेकाे नेपाल टेलिकमका बरिष्ट अधिकृत डा.सालिग्राम पराजुलीले जानकारी गराउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0